प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०१६

यस अङ्‌कमा डिसेम्बर २६, २०१६ देखि जनवरी २९, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

मन छुने शब्द!

येशूले शिष्टताभन्दा अझै गहन अर्थ भएको कुन शब्द प्रयोग गर्नुभयो?

दिनदिनै एकअर्कालाई प्रोत्साहन दिनुहोस्

प्रोत्साहन दिनु किन महत्त्वपूर्ण छ? यहोवा, येशू र पावलले अरूलाई प्रोत्साहन दिनुभएको तरिकाबाट हामी के सिक्न सक्छौं? अनि कस्तो प्रोत्साहन प्रभावकारी हुन्छ?

परमेश्वरको वचनअनुसारै व्यवस्थित

यहोवाजस्तो व्यवस्थित परमेश्वर अरू कोही हुनुहुन्न। हामी किन उहाँका उपासकहरू व्यवस्थित भएको आशा गर्छौं?

के तपाईं यहोवाको वचनको अत्यन्तै कदर गर्नुहुन्छ?

परमेश्वरको वचनमा पाइने सल्लाह लागू गर्न र वफादार भई उहाँको सङ्‌गठनको समर्थन गर्न प्रयास गर्दा उहाँका उपासकहरूले प्रशस्त आशिष्‌ पाउँछन्‌।

“यो काम महान्‌ छ”

तपाईं यस कामलाई समर्थन गर्न सक्नुहुन्छ।

यहोवाले अन्धकारबाट बोलाउनुभयो

कुन अर्थमा परमेश्वरका जनहरू दोस्रो शताब्दीदेखि बेबिलोनको कैदमा परे? तिनीहरूले कहिले र कसरी ज्योति पाउन थाले?

तिनीहरू झूटो धर्मबाट निस्के

परमेश्वरका उपासकहरू बेबिलोनको पकडबाट कहिले पूर्णतया मुक्त भए?

“बेलायतका राज्य प्रकाशकहरू हो, जाग!!”

बेलायतमा दस वर्षको दौडान राज्य प्रकाशकहरूको सङ्‌ख्यामा खासै वृद्धि भएन! तर पछि कस्तो भयो?