प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०१८

यस अङ्‌कमा डिसेम्बर ३१, २०१८ देखि फेब्रुअरी ३, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

‘सत्य किन्‍नुहोस्‌ र त्यसलाई कहिल्यै नबेच्नुहोस्‌’

सत्य किन्‍नु भनेको के हो? सत्य किनेपछि त्यसलाई नबेच्न के गर्नुपर्छ?

“म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु”

यहोवाले सिकाउनुभएको बहुमूल्य सत्यलाई पक्रिरहने हाम्रो सङ्‌कल्पलाई हामी कसरी अझ बलियो बनाउन सक्छौँ?

यहोवामा भरोसा राख्नुहोस्‌ र जिउनुहोस्‌!

समस्या अनि दुःखकष्टको बाबजुद मनोशान्ति पाउन हबकुकको किताबले हामीलाई मदत गर्छ।

तपाईँको सोचाइलाई कसले प्रभाव पारिरहेको छ?

मानिसको नभई यहोवाको सोचाइको प्रभावमा पर्न के गर्नुपर्छ?

के तपाईँले यहोवाको सोचाइलाई आफ्नो सोचाइ बनाइरहनुभएको छ?

यस संसारको सोचाइबाट प्रभावित हुनदेखि जोगिन हामीले के गर्नुपर्छ?

दया—बोली र व्यवहारद्वारा देखाइने गुण

दया परमेश्‍वरको पवित्र शक्‍तिको फलको एउटा पक्ष हो। हामी यो सुन्दर गुण कसरी विकास गर्न सक्छौँ?

पाठकहरूको प्रश्‍न

येसुले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ परोपकारी भनेर बताउनुभएका व्यक्‍तिहरू को थिए र तिनीहरूलाई किन त्यो उपाधि दिइयो?

यहोवालाई हामी के उपहार दिन सक्छौँ?

हितोपदेश ३:९ मा उल्लेख गरिएका “अनमोल कुराहरू” के-के हुन्‌ अनि साँचो उपासनालाई अघि बढाउन हामी कसरी त्यसको प्रयोग गर्न सक्छौँ?