प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०२१

यस अङ्‌कमा जनवरी ३-३०, २०२२ का अध्ययन लेखहरू छन्‌।

जीवनी

उद्देश्‍यपूर्ण जीवनको खोजी

जीवनी: मार्टिन विथहोल्ट।

के तपाईँलाई थाह थियो?

अस्सेरिया सबैभन्दा शक्‍तिशाली साम्राज्य भएपछि परमेश्‍वरका भविष्यवक्‍ताले कसैले सोच्दै नसोचेको भविष्यवाणी गरे।