प्रहरीधरहरा—अध्ययन संस्करण नोभेम्बर २०२४

यस अङ्‌कमा जनवरी ६–फेब्रुअरी २, २०२५ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ४४

अन्याय-अत्याचार भोग्नुपर्दा हामी के गर्न सक्छौँ?

जनवरी ६-१२, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ४५

वफादार पुरुषहरूले भनेका अन्तिम शब्दहरूबाट पाठ सिक्नुहोस्‌

जनवरी १३-१९, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ४६

भाइहरू हो—के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?

यस अङ्‌कमा जनवरी २०-२६, २०२५ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ४७

भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?

जनवरी २७–फेब्रुअरी २, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

जीवनी

यहोवाले सधैँ हामीलाई बल दिनुभयो

पल र एन क्रुडास यहोवाले तिनीहरूलाई युद्धको बेला र कठिन परीक्षाहरू भोग्नुपर्दा सम्हाल्नुभएको र बल दिनुभएको अनुभव सुनाउँछन्‌।

नियमित रूपमा अध्ययन गर्नका लागि सुझावहरू

व्यक्‍तिगत अध्ययन नियमित र रमाइलो बनाउन चार वटा सुझाव।

व्यक्‍तिगत अध्ययन गर्न सुहाउँदो वातावरण तयार पार्नुहोस्‌

ध्यान दिएर अध्ययन गर्न मदत गर्ने तीन वटा सुझाव विचार गर्नुहोस्‌।