प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०१६

यस अङ्कमा अप्रिल ४ देखि मे १, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जीवनी

यहोवाको सेवामा पाएको सफलता

कोरविन रबिसनले ७३ वर्षसम्म वफादार भई परमेश्वरको सेवा गरे। तिनले ६० वर्षभन्दा धेरै त अमेरिकाको बेथेलमा बसेर सेवा गरे।

यहोवाले तिनलाई “मेरो मित्र” भन्नुभयो

के तपाईं यहोवाको मित्र बन्न चाहनुहुन्छ? त्यसोभए अब्राहामको उदाहरणबाट केही सिक्नुहोस्।

यहोवाका घनिष्ठ मित्रहरूको अनुकरण गर्नुहोस्

रूथ, हिजकियाह अनि मरियमले यहोवा परमेश्वरसँग कसरी घनिष्ठ मित्रता गाँस्न सके?

आनन्द नगुमाई यहोवाको सेवा गरिरहनुहोस्

तीनवटा महत्त्वपूर्ण सिद्धान्तमा ध्यान दिंदा तपाईं आनन्दित भइरहन सक्नुहुन्छ।

यहोवाप्रति वफादार रहनुहोस्

चारवटा गाह्रो अवस्थामा वफादार रहन जोनाथनको उदाहरणले हामीलाई कसरी मदत गर्छ।

यहोवाका वफादार सेवकहरूबाट सिक्नुहोस्

दाऊद, जोनाथन, नातान र हूशैले यहोवाप्रति वफादार रहने कुरालाई प्राथमिकता दिएको कसरी देखाए?

हाम्रो अभिलेखालयबाट

लाखौंमाझ लोकप्रिय भएको साउण्ड कार

सन्‌ १९३६ देखि १९४१ सम्म वाच टावर साउण्ड कारको प्रयोग गरेर ब्राजिलका थोरै साक्षीहरूले त्यहाँका लाखौं मानिसलाई सुसमाचार सुनाउन सके।