प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०१८

यस अङ्‌कमा अप्रिल २-२९, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

नूह, दानियल र अय्यूबको विश्‍वास अनि आज्ञाकारिता अनुकरण गर्नुहोस्‌

यी विश्‍वासी पुरुषहरूले हामीले सामना गरेजस्तै गाह्रा परिस्थितिहरूको सामना गरे। तिनीहरू कसरी सत्यनिष्ठ रहिरहन सके?

के तपाईँ यहोवालाई नूह, दानियल र अय्यूबले जस्तै राम्ररी चिन्‍नुहुन्छ?

यी पुरुषहरूले सर्वोच्च परमेश्‍वरलाई कसरी चिन्‍न सके? परमेश्‍वरको सही ज्ञानले तिनीहरूलाई कस्तो लाभ पुऱ्‍यायो? हामी कसरी तिनीहरूको जस्तै विश्‍वास विकास गर्न सक्छौँ?

जीवनी

यहोवाको तर्फबाट सबै कुरा सम्भव छ

बसमा यात्रा गर्दै गर्दा सुनेका केही रोचक कुराले एउटा दम्पतीको जीवनमा आमूल परिवर्तन ल्यायो।

आध्यात्मिक व्यक्‍ति हुनु भनेको के हो?

बाइबलले सांसारिक मानिस र आध्यात्मिक मानिसबीच कस्ता भिन्‍नताहरू हुन्छन्‌ भनेर बताउँछ।

आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌नुहोस्‌!

आध्यात्मिक व्यक्‍ति बन्‍न बाइबलको ज्ञान हासिल गरेर मात्र पुग्दैन। अरू के पनि चाहिन्छ?

आनन्द—परमेश्‍वरबाट पाइने गुण

दैनिक जीवनमा आइपर्ने समस्याहरूले गर्दा आनन्द गुम्दै गएको महसुस गर्नुभएको छ भने तपाईँ फेरि कसरी आनन्द पाउन सक्नुहुन्छ?

हाम्रो अभिलेखालयबाट

जनभाषणहरूले गर्दा आयरल्याण्डमा सुसमाचार फैलियो

आयरल्याण्डको बाली ‘पाकेर कटनीको लागि तयार भइसकेको’ छ भनेर भाइ सि. टि रसल किन विश्‍वस्त हुनुभयो?