प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०२५

यस अङ्‌कमा अप्रिल १४—मे ४, २०२५ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ६

यहोवाले दिनुहुने क्षमाप्रति हामी किन कृतज्ञ छौँ?

अप्रिल १४-२०, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ७

यहोवाले दिनुहुने क्षमाबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?

अप्रिल २१-२७, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ८

तपाईँ कसरी यहोवाले जस्तै क्षमा दिन सक्नुहुन्छ?

अप्रिल २८​—मे ४, २०२५ को हप्तामा अध्ययन गरिने लेख।

जीवनी

“म कहिल्यै एक्लो थिइनँ”

एन्जेलिटो बाल्बाओलाई थुप्रै परीक्षा भोग्नुपरे तापनि किन यहोवा सधैँ साथमा हुनुहुन्छ जस्तो लाग्यो, पढ्‌नुहोस्‌।

यस संसारको स्वार्थी मनोभावलाई तिरस्कार गर्नुहोस्‌

थुप्रैलाई आफूले थप सुविधाहरू पाउनुपर्छ वा अरूले विशेष व्यवहार गर्नुपर्छ जस्तो लाग्न सक्छ। यस्तो सोचाइ नराख्न हामीलाई मदत गर्ने केही बाइबल सिद्धान्तहरू विचार गरौँ।

तपाईँ कसरी साँचो मित्र बन्‍न सक्नुहुन्छ?

साँचो मित्रले सधैँ दुःखमा साथ दिन्छ भनेर बाइबल बताउँछ।

एउटा सरल प्रश्‍न

एउटा सरल प्रश्‍न सोध्दा मेरीले जस्तै सायद तपाईँले पनि बाइबल अध्ययन गर्न चाहने थुप्रैलाई भेट्टाउन सक्नुहुनेछ।

दबाब आउँदा कसरी साहसी हुन सक्छौँ?

यर्मिया अनि एबेद-मेलेकबाट साहसी हुनेबारे के सिक्न सक्छौँ?