प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०१८

यस अङ्‌कमा अप्रिल ३० देखि जून ३, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम

बप्तिस्माबारे बाइबलले के सिकाउँछ? कसैले बप्तिस्मा गर्नुअघि कस्ता कदमहरू चाल्नुपर्छ? अनि बाइबल शिक्षकले आफ्नो बाइबल विद्यार्थी वा छोराछोरीलाई सिकाउँदा बप्तिस्मासम्म डोऱ्‍याउने लक्ष्य किन राख्नुपर्छ?

आमाबुबा हो, के तपाईँ आफ्ना छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्‌न मदत दिँदै हुनुहुन्छ?

छोराछोरीले बप्तिस्मा गर्नुअघि ख्रीष्टियन आमाबुबाले कुन कुरा पक्का गर्नुपर्छ?

पाठकहरूको प्रश्न

पाठकहरूको प्रश्‍न

यहोवाका साक्षीहरूको प्रकाशनमा प्रेषित पावललाई कपाल नभएको वा थोरै मात्र भएको व्यक्‍तिको रूपमा दर्शाइन्छ, किन?

अतिथि-सत्कार गर्नु—रमाइलो अनि अत्यावश्‍यक!

धर्मशास्त्रले किन ख्रीष्टियनहरूलाई एकअर्काको अतिथि-सत्कार गर भनेर सल्लाह दिएको छ? हामीसित अतिथि-सत्कार गर्ने कस्ता मौकाहरू छन्‌? अतिथि-सत्कार गर्नदेखि रोक्ने बाधा-अडचन हामी कसरी हटाउन सक्छौँ?

जीवनी

यहोवाले कहिल्यै साथ छोड्‌नुभएको छैन!

एरिकाले नियमित अग्रगामी, विशेष अग्रगामी र मिसनरीको रूपमा सेवा गरिन्‌। वर्षौँको दौडान यहोवाले कसरी सम्हाल्नुभयो र बलियो पार्नुभयो भनेर तिनी आफ्नो अनुभव बताउँछिन्‌।

अनुशासन—परमेश्‍वरको प्रेमको प्रमाण

विगतमा यहोवाबाट अनुशासन पाएका व्यक्‍तिहरूबाट हामी के सिक्न सक्छौँ? अनि कसैलाई अनुशासन दिनुपर्दा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौँ?

“अर्ती सुन र बुद्धिमान्‌ हुँदै जाऊ”

यहोवा कसरी हामीलाई आत्म-अनुशासन विकास गर्न सिकाउनुहुन्छ? ख्रीष्टियन मण्डलीमा पाइने अनुशासनबाट हामी कसरी फाइदा उठाउन सक्छौँ?