प्रहरीधरहरा—अध्ययन संस्करण जून २०१८

यस अङ्‌कमा अगस्त ६ देखि सेप्टेम्बर २, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

“मेरो राज्य यस संसारको होइन”

येशूको समयमा विवादहरू खडा हुँदा उहाँले लिनुभएको अडानले आज राजनैतिक र सामाजिक विवादहरूबारे हाम्रो दृष्टिकोणमा कस्तो असर गर्नुपर्ने हो?

जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ

परमेश्‍वरका जनहरूबीचको एकतालाई अझ बढाउन हामी के गर्न सक्छौँ?

तिनले परमेश्‍वरको अनुमोदन पाउन सक्थे

यहोवा हामीबाट खासगरि के चाहनुहुन्छ? यहूदाका राजा रहबामको उदाहरणले हामीलाई यो प्रश्‍नको जवाफ पाउन मदत गर्छ।

परमेश्‍वरको नियम र सिद्धान्तले तपाईँको अन्तस्करणलाई तालिम देओस्‌

परमेश्‍वरले हामीलाई कम्पासले जस्तै काम गर्ने अन्तस्करण दिनुभएको छ तर त्यसले हामीलाई सही बाटोतर्फ डोऱ्‍याएको छ कि छैन भनेर हामीले पक्का गर्नुपर्छ।

यहोवाको महिमा गर्न आफ्नो ज्योति चम्काउनुहोस्‌

प्रचारकार्यको अलावा अरू कुरा पनि मुछिएको छ।

जीवनी

गाह्रो अवस्थामा यहोवाले सधैँ मलाई सँभाल्नुभयो

एड्‌वर्ड बेज्लीले पारिवारिक चुनौती, धार्मिक विरोध, निराशा र डिप्रेसनको सामना गर्नुपऱ्‍यो।

अभिवादन गर्न नहिचकिचाऔँ!

एउटा छोटो अभिवादनले मात्र पनि निकै सकारात्मक प्रभाव पार्न सक्छ।

के तपाईँलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू पढ्‌नुभयो? बाइबलआधारित कुन-कुन प्रश्‍नको तपाईं जवाफ दिन सक्नुहुन्छ?