प्रहरीधरहरा—अध्ययन संस्करण सेप्टेम्बर २०१६

यस अङ्‌कमा अक्टोबर २४ देखि नोभेम्बर २७, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

“तेरा हातहरू ढिला हुन नपाऊन्‌”

यहोवाले आफ्ना सेवकहरूलाई कसरी बलियो पार्नुहुन्छ र प्रोत्साहन दिनुहुन्छ? तपाईं कसरी त्यसो गर्न सक्नुहुन्छ?

यहोवाको आशिष्‌ पाउन लडिरहनुहोस्

परमेश्वरको अनुमोदन पाउने प्रयास गर्दा उहाँका सेवकहरूले थुप्रै चुनौतीहरू सामना गर्छन्‌। तर तिनीहरू विजयी हुन!

पाठकहरूको प्रश्न

हिब्रू ४:१२ मा “परमेश्वरको वचन”-लाई “जीवित र प्रबल” भनिएको छ। त्यसको अर्थ के हो?

उच्च ओहदाका मानिसहरूसामु सुसमाचारको पक्षमा बोल्ने

प्रेषित पावलले आफ्नो समयको कानुन व्यवस्था चलाएको तरिका हामी पनि अनुकरण गर्न सक्छौं

के तपाईंको पहिरनले परमेश्वरको महिमा गर्छ?

बाइबलमा पाइने सिद्धान्तहरूले हामीलाई मदत गर्न सक्छ।

यहोवाको डोऱ्याइअनुसार चल्दा हुने फाइदा

पोल्याण्ड र फिजीका साक्षीहरूले सही निर्णय गर्छन्‌।

केटाकेटी हो, आफ्नो विश्वास बलियो बनाउनुहोस्!

के तपाईं सृष्टिकर्तामा विश्वास गर्नुभन्दा मानिसहरूमाझ लोकप्रिय क्रमविकासजस्ता कुराहरूमा विश्वास गर्ने दबाब महसुस गर्नुहुन्छ? त्यसो हो भने यो जानकारी तपाईंकै लागि हो।

आमाबाबु हो, आफ्ना छोराछोरीको विश्वास बलियो बनाउन मदत गर्नुहोस्!

के तपाईंलाई कहिलेकाहीं आफूले सिकाउन सक्दिनँ जस्तो लागेको छ? सफल हुन चार वटा कदम।