प्रहरीधरहरा—अध्ययन संस्करण सेप्टेम्बर २०१७

यस अङ्‌कमा अक्टोबर २३, २०१७–नोभेम्बर २६, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

आत्मसंयम विकास गर्नुहोस्

यो गुण विकास गर्न र देखाउन हामीलाई मदत गर्ने कस्ता बाइबल उदाहरण छन्‌? हामीले किन यो गुण विकास गर्नुपर्छ?

यहोवाको दयाको देखासिकी गर्नुहोस्

यहोवाले एक पटक मोशालाई आफ्नो नाम अनि आफ्ना केही गुणबारे बताउनुभयो। उहाँले सुरुमै आफू दयालु भएको कुरा बताउनुभयो। दया भनेको के हो? दयाबारे किन अझ धेरै सिक्नुपर्छ?

जीवनी

वफादार पुरुषहरूसित काम गर्ने मौका पाएँ

डेभिड सिन्क्लेयर बेथेलमा वफादार भाइबहिनीसित आनन्दित भई बिताएको ६१ वर्ष सम्झन्छन्‌।

“परमप्रभुको वचन सधैंभरि अटल रहनेछ”

भाषामा आएको परिवर्तन, राजनैतिक परिवर्तन र बाइबल अनुवाद कार्यको विरोधको बाबजुद बाइबल अहिले सर्वत्र वितरण भएको छ।

“परमेश्वरको वचन . . . प्रबल छ”

परमेश्वरको वचन अध्ययन गरेर थुप्रैले आफ्नो जीवनमा आमूल परिवर्तन गरेका छन्‌। परमेश्वरको वचन प्रबल छ भनेर अनुभव गर्न के गर्नुपर्छ?

“आँटिला होऊ र यो काम गर”

हामीलाई किन साहस चाहिन्छ? हामी कसरी साहस बढाउन सक्छौं?