प्रहरीधरहरा—अध्ययन संस्करण सेप्टेम्बर २०१८

यस अङ्‌कमा अक्टोबर २९ देखि डिसेम्बर २, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌

“तिमीहरूलाई यी कुराहरू थाह छ अनि यदि तिमीहरू यी कुराहरू गर्छौ भने आनन्दित हौ”

हामी कसरी नम्र भइरहन सक्छौँ अनि त्यसो गर्नु किन महत्त्वपूर्ण छ?

वृद्ध ख्रिष्टियनहरू हो, यहोवा तपाईँहरूको वफादारीको मोल गर्नुहुन्छ

आजका वृद्ध ख्रिष्टियन एल्डरहरूले आफ्नो सीमितता स्विकारेको कसरी देखाएका छन्‌?

प्रेम देखाइरहनुहोस्‌—यसले उन्‍नति गराउँछ

अन्तको यो कठिन समयमा हामी कसरी एकअर्कालाई बलियो बनाउन सक्छौँ, सिक्नुहोस्‌।

आनन्दित हुन्‌ ती मानिसहरू, जसले “आनन्दित परमेश्‍वर”-को सेवा गर्छन्‌

चुनौती र गाह्रो परिस्थितिको बाबजुद हामी कसरी आनन्दित हुन सक्छौँ?

कति बज्यो?

बाइबलकालीन समयका मानिसहरूले कसरी समय बताउँथे?

सर्वशक्‍तिमान्‌ तैपनि विचारशील

अरूप्रति विचारशील हुने सन्दर्भमा यहोवाले कसरी उत्कृष्ट उदाहरण बसाल्नुभएको छ?

यहोवाको अनुकरण गर्दै विचारशील र दयालु हुनुहोस्‌

परिवारमा, मण्डलीमा अनि प्रचारकार्यमा अरूप्रति विचारशील हुने व्यावहारिक तरिकाहरू सिक्नुहोस्‌।