प्रहरीधरहरा—अध्ययन संस्करण सेप्टेम्बर २०२४

यस अङ्‌कमा नोभेम्बर ११–डिसेम्बर ८, २०२४ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ३६

“वचन पालन गर्ने होओ”

नोभेम्बर ११-१७, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ३७

अन्तसम्म सहन हामीलाई मदत गर्ने एउटा पत्र

नोभेम्बर १८-२४, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

जीवनी

मैले यहोवाको सेवामा थुप्रै इनाम पाएँ

आन्द्रे रामसेयरले पूर्ण-समय सेवामा बिताएको ७० वर्षको दौडान विभिन्‍न जिम्मेवारीहरू सम्हालेका छन्‌। तिनले कस्ता चुनौतीहरूको सामना गरे? तिनी आफ्नो जीवनमा यहोवालाई पहिलो स्थान दिइरहन कसरी सफल भए?

पाठकहरूको प्रश्‍न

येसुले प्रभुको साँझको भोजको सुरुवात गर्नुहुँदा उहाँले छान्‍नुभएका ७० जना चेलाहरू कहाँ थिए? के तिनीहरूले उहाँलाई त्यागेका थिए?

अध्ययन लेख ३८

के तपाईँ चेतावनीहरूमा ध्यान दिँदै हुनुहुन्छ?

नोभेम्बर २५​—डिसेम्बर १, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ३९

अरूलाई दिँदा तपाईँ आनन्दित हुन सक्नुहुन्छ

डिसेम्बर २-८, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

सिक्ने उद्देश्‍यले अध्ययन गर्नुहोस्‌

यहोवा हामीलाई व्यक्‍तिगत अध्ययनमार्फत सिकाउन खोज्नुभएको कुरा हामी कसरी थाह पाउन सक्छौँ?