सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

यो संसार घृणाले भरिएको छ। मानिसहरू विभिन्‍न तरिकामा घृणा प्रकट गर्छन्‌। तिनीहरू भेदभाव वा शारीरिक र मौखिक दुर्व्यवहार गर्छन्‌। के घृणामाथि विजय हासिल गर्न सम्भव छ? यस अङ्‌कका लेखहरूमा ईश्‍वरको वचनको शिक्षाले घृणा फैलिन नदिन कसरी मदत गर्छ भनेर चर्चा गरिएको छ। यी लेखहरूमा ईश्‍वरले सदाको लागि घृणा नामेट पार्नुहुनेछ भन्‍ने प्रतिज्ञाबारे पनि बताइएको छ।