सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

तपाईँ के सही र के गलत भन्‍नेबारे कसरी निर्णय गर्नुहुन्छ? आज धेरैजसो मानिस निर्णय गर्न आफ्नो अन्तस्करण र आफूले सिकेको मूल्यमान्यतामा भर पर्छन्‌। केहीले भने अरूमा भर परेर निर्णय गर्छन्‌। तपाईँ नि? तपाईँको निर्णयले तपाईँ र तपाईँको परिवारको भविष्य उज्ज्वल बनाउँछ भनेर के तपाईँ पक्का हुन सक्नुहुन्छ?