सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

आनन्दित जीवन बिताउन हामी भरपर्दो सुझाव कहाँ पाउन सक्छौँ?

बाइबल भन्छ: “तिनीहरू धन्यका हुन्‌, जसको चाल निर्दोष छ।”—भजन ११९:१.

यी सात लेखमा समय सुहाउँदो र भरपर्दो सिद्धान्तहरूबारे छलफल गरिएको छ। यी सिद्धान्तहरूले आनन्दित हुन ठूलो योगदान पुऱ्‍याउँछ।