सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँले कहिल्यै सोच्नुभएको छ?

के तपाईँले कहिल्यै सोच्नुभएको छ?
  • परमेश्‍वरले हाम्रो ख्याल राख्नुहुन्छ भने उहाँले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?

  • हामी यस युगको आखिरी समयमा बाँचिरहेका छौँ भन्‍ने कस्ता प्रमाण छन्‌?

  • बाइबलमा प्रतिज्ञा गरिएको परमेश्‍वरको राज्य साँच्चै आउनेछ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

  • के बाइबलले अहिले पनि हामीलाई सही निर्णय गर्न मदत गर्छ?

परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँले हामीलाई यी र अन्य प्रश्‍नको जवाफ दिनुभएको छ। यी प्रश्‍नहरूको जवाफ पाउन चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.pr418.com/ne हेर्नुहोस्‌। यस वेबसाइटमा बाइबलआधारित थुप्रै जानकारीहरू पाइन्छ।

यस वेबसाइटमा तपाईँले लेखहरू, अडियो भिडियो साम्रगीहरू, अन्तरवार्ताहरू, बाइबल र अन्य विभिन्‍न प्रकाशनहरू पाउन सक्नुहुन्छ। यी सबै साम्रगी तपाईँले निश्‍शुल्क प्राप्त गर्न सक्नुहुन्छ।