सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या १ २०२४ | आदर हराउँदै छ!

अहिले आदर लोप हुँदै गइरहेको छ; यो विरलै देख्न पाइन्छ। कसैले आदर देखाइहाले भने पनि मानिसहरू अचम्म मान्छन्‌।

उदाहरणको लागि, अहिले धेरैजसो मानिसहरू आफ्नो आमाबुबा अनि वृद्धहरूलाई खासै आदर देखाउँदैनन्‌। साथै प्रहरी, हाकिम अनि शिक्षकहरूलाई पनि आदर गर्दैनन्‌। सामाजिक सञ्जालमा पनि मानिसहरूले एकअर्कालाई होच्याउने गरेको देखिन्छ। अमेरिकाको एउटा पत्रिकाअनुसार (हारवर्ड बिजनेस रिभ्यु) अहिले अनादरपूर्ण व्यवहार “झन्‌झनै बढिरहेको छ” र यसबारे मानिसहरूको “गुनासो पनि बढ्‌दै छ।”

 

अरूप्रतिको आदर

अरूलाई आदर देखाउनु किन महत्त्वपूर्ण छ र तपाईँ कसरी अरूलाई आदर देखाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

जीवनप्रतिको आदर

आफ्नो अनि अरूको जीवनको आदर गर्नेबारे बाइबलमा दिइएका केही सुझावहरू थाह पाउनुहोस्‌।

परिवारमा आदर

परिवारका प्रत्येक सदस्यले एकअर्कालाई आदर देखाउँदा परिवार आनन्दित हुन्छ।

आफूप्रतिको आदर

बाइबलले मानिसहरूलाई आफ्नो जीवनशैली सुधार्न मदत गर्छ, जसले गर्दा उनीहरूको आत्मसम्मान बढ्‌छ।

आदर हराउँदै छ!

आदरबारे अनि यहोवाका साक्षीहरू कसरी आदरपूर्ण व्यवहार गर्छन्‌ र अरूलाई पनि त्यसै गर्न सिकाउँछन्‌ भन्‍नेबारे लेखहरू पढ्‌नुहोस्‌।