सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

हामीमध्ये धेरैले अरूमा भएको पूर्वाग्रही भावना सजिलै थाह पाउँछौँ। तर आफूमा पूर्वाग्रह विकास भएको भने थाह पाउन गाह्रो हुन सक्छ।

पक्षपाती नहुन मदत गर्न सक्ने केही व्यावहारिक सुझावहरू विचार गर्नुहोस्‌।