ब्यूँझनुहोस्! २०१७ को विषयसूची
ब्यूँझनुहोस्! सर्वसाधारणको लागि तयार पारिएको संसारमा सबैभन्दा धेरै वितरण हुने पत्रिका हो।
यो पत्रिका १०० भन्दा धेरै भाषामा ३६ करोडभन्दा धेरै प्रति छापिन्छ!
जनावर तथा वनस्पति
आर्कटिक टर्न: सङ्ख्या ४
स्वास्थ्य तथा उपचार
किशोरकिशोरीलाई हुने डिप्रेसन: सङ्ख्या १
इतिहासका पानाबाट
अल्हाजेन: सङ्ख्या ६
मानव सम्बन्ध
‘धेरै धन-सम्पत्तिभन्दा असल नाउँ उत्तम हो’: सङ्ख्या ४
कृतज्ञता कसरी व्यक्त गर्ने (वैवाहिक जीवन): सङ्ख्या १
घरायसी कामको महत्त्व (छोराछोरी हुर्काउने): सङ्ख्या ३
छोराछोरीलाई नम्र हुन सिकाउनुहोस् (छोराछोरी हुर्काउने): सङ्ख्या ६
मनोरञ्जनको लागि खतरा मोल्नु उचित हो? (युवाहरू): सङ्ख्या ५
आमा वा बुबाको मृत्यु हुँदा (युवाहरू): सङ्ख्या २
छोराछोरी शोकमा डुब्दा: सङ्ख्या २
छोराछोरी छुट्टै बस्न थालेपछि (वैवाहिक जीवन): सङ्ख्या ४
मुस्कान—बाँड्न सक्ने उपहार: सङ्ख्या १
अन्तरवार्ता
मस्तिष्क रोग विशेषज्ञ आफ्नो विश्वासबारे बताउँछन् (राजेश कलारिया): सङ्ख्या ४
एक सफ्टवेयर डिजाइनर आफ्नो विश्वासबारे बताउँछन् (डा. फान यू): सङ्ख्या ३
यहोवाका साक्षीहरू
“यस्तो प्रेम देखेर हाम्रो मनै छोयो” (नेपालको भूकम्प): सङ्ख्या १
देशविदेश तथा जनजीवन
काजकस्तान: सङ्ख्या ५
न्युजिल्यान्ड: सङ्ख्या ६
स्पेन: सङ्ख्या २
विविध
सन्तुलित जीवन तर कसरी? सङ्ख्या ४
ऊर्जाको खपत कम गर्ने: सङ्ख्या ५
अलौकिक शक्ति—यसको पछाडि कसको हात छ? सङ्ख्या २
धर्म
के बाइबल साँच्चै ईश्वरको वचन हो? सङ्ख्या ३
विज्ञान
पोलिया बेरिको चहकिलो निलो रङ्ग: सङ्ख्या ४
सहारा मरुभूमिमा पाइने अचम्मको कमिला: सङ्ख्या १
पेटमा भएको स्नायु प्रणाली: सङ्ख्या ३
मौरीको अवतरण गर्ने तरिका: सङ्ख्या २
समुद्री अटरको भुत्ला: सङ्ख्या ३
समुद्री कौडीको आकार: सङ्ख्या ५
बाइबलको दृष्टिकोण
गर्भपतन: सङ्ख्या १
स्वर्गदूत: सङ्ख्या ३
परमेश्वरको नाम: सङ्ख्या ६
लोभमा फस्नु: सङ्ख्या ४
क्रस: सङ्ख्या २
युद्ध: सङ्ख्या ५
विश्व गतिविधि तथा परिस्थिति
विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू: सङ्ख्या ५
के संसारको अवस्था कहिल्यै सुध्रिएला? सङ्ख्या ६