सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

छोराछोरीले सिक्नुपर्ने छ वटा पाठ

छोराछोरी वयस्क भएपछि कस्तो व्यक्‍ति भएको तपाईँ चाहनुहुन्छ?

  • संयमित

  • नम्र

  • हार नमानी अघि बढ्‌ने

  • जिम्मेवार

  • परिपक्व

  • इमानदार

छोराछोरी आफैले यी गुणहरू विकास गर्न सक्दैनन्‌। तिनीहरूलाई तपाईँको डोऱ्‍याइ चाहिन्छ।

यस पत्रिकामा छोराछोरीले सिक्नुपर्ने छ वटा महत्त्वपूर्ण पाठहरू चर्चा गरिएका छन्‌। ती पाठहरूले तपाईँका छोराछोरीलाई तालिम दिनेछ।