एक नास्तिकले जवाफ पाए
एक नास्तिकले जवाफ पाए
“तपाईंहरूको प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकामा छापिने लेखहरूको बयान गरेर साध्य छैन! तपाईंहरूको नयाँ अंक त असाध्यै राम्रो थियो! त्यसबाट थुप्रै प्रश्नहरूको उत्तर पाउनुका साथै मनमा शान्ति पनि हुन्छ।”
यो हो, दक्षिण भारतका एक जना पाठकको टिप्पणी। तिनी हिन्दू परिवारमा जन्मेका थिए तर तिनको बुबाले तिनलाई नास्तिकको रूपमा हुर्काएका थिए। तिनी भन्छन्: “मेरो जीवनमा कुनै उद्देश्य थिएन। डार्विनको विकासवादको सिद्धान्त अस्पष्ट थियो। पहिल्यैदेखि मेरो मनमा यी प्रश्नहरू खेलिरहन्थे, परमेश्वर को हुनुहुन्छ? यो संसार किन यस्तो भ्रष्ट छ? मरेपछि हामी कहाँ जान्छौं? के दुष्ट आत्माहरू साँच्चै छन्?”
प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मा आफ्ना प्रश्नहरूको उत्तर पाएपछि यस पाठक दुवै पत्रिकाको ग्राहक बने, आफ्नो दिदीलाई पनि उपहारको रूपमा ग्राहक बनाइदिए र अब आफूले भेटेजति सबै मानिसलाई यी पत्रिकाहरू दिन्छन्। तिनी एक फोटोग्राफर र चित्रकार भएको कारण पत्रिकामा छापिने “आफै बोल्ने” चित्रहरूको पनि प्रशंसा गरे। यी उत्तम पत्रिकाहरू पढेर तपाईंले पनि विश्वभरिका लाखौं व्यक्तिले जस्तै प्रश्नहरूको उत्तर पाउनुका साथै मनोशान्ति पाउन सक्नुहुन्छ।
तपाईं परमेश्वर अनि हाम्रोलागि उहाँको उद्देश्यबारे अझ बढी जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने हामी तपाईंलाई व्यापक वितरण गरिएको के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्ने पुस्तिका पठाउन खुसी हुनेछौं। तपाईं निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउन सक्नुहुन्छ।
◻ कृपया, मलाई के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिका पठाइदिनुहोस्।
◻ कृपया मलाई निश्शुल्क गृह बाइबल अध्ययनको लागि सम्पर्क राख्नुहोस्।
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
आवरण, पृष्ठ २-९ र ३२: आइन्स्टाइन: U.S. National Archives photo, मोडेल-टि फोर्ड: From the Collections of Henry Ford Museum & Greenfield Village; महा मन्दी: Dorothea Lange, FSA Collection, Library of Congress; निकोलस द्वितीय र तिनको परिवार: From the book Liberty’s Victorious Conflict; राष्ट्र संघ भवन: U.S. National Archives photo; चर्चिल: The Trustees of the Imperial War Museum (MH 26392); बख्तरबन्द: U.S. Navy photo; आणविक बम: USAF photo; गान्धी: Culver Pictures; चन्द्रमामा मानिस: NASA photo; प्रदूषण: Godo-Foto; माओत्सेतुंग: Culver Pictures; अफ्रिकी केटाकेटीहरू: FAO photo/F. Botts; लेनिनको प्रतिमा: Juraatis/Sipa Press; अन्तरिक्षयान: NASA photo; आर्कड्यूक फर्डिनान्ड: From the book The War of the Nations; लेनिन: Musée d’Histoire Contemporaine-BDIC