विषयसूची
विषयसूची
अप्रिल ८, २०००
रक्तविहीन औषधोपचार तथा शल्यक्रिया—बढ्दो माग
रक्तविहीन औषधोपचार तथा शल्यक्रिया अहिले निकै प्रचलित भएको छ। यसको माग किन यतिबिघ्न बढेको? के यो रक्तक्षेपणको सुरक्षित विकल्प हो?
४ रक्तक्षेपण—विवादास्पद लामो इतिहास
७ रक्तविहीन औषधोपचार तथा शल्यक्रियाको बढ्दो माग।
१६ लामु—समयको गतिले केही फरक नपारेको टापु
२० साँचो विश्वास—यसको अर्थ के हो?
२२ मेक्सिकोमा के अझ बढी धार्मिक स्वतन्त्रता दिइनेछ?
२८ विश्वदर्शन
३१ अनौठो चिहान
३२ “मैले परमेश्वरमाथि भरोसा गर्नुपर्छ”
अंगप्रत्यंग छेड्नेबारे के भन्न सकिन्छ? १३
आज थुप्रै मानिसहरूले शरीरको विभिन्न भागमा छेडेर गहना लगाउने गर्छन्। यो कत्तिको सुरक्षित छ? मसीहीहरूले यसलाई कुन दृष्टिले हेर्नुपर्छ?
विश्वभरि नै मौसमको अदलबदलले गर्दा हुने समस्याहरूको दोष एल निन्योलाई लगाइन्छ। यसका प्रभावहरू कत्तिको व्यापक छन्?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Globes and maps on pages 2, and 24-6: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.