विषयसूची
विषयसूची
मे ८, २०००
धूम्रपान कसरी छोड्ने
चुरोटले ज्यान लिन्छ। तैपनि, विश्वभरि अरबौं व्यक्तिहरू धूम्रपान गर्छन्। यत्ति धेरै मानिसहरूले यस्तो घातक बानी किन छोड्न नसकेका होलान्? धूम्रपान कसरी छोड्न सकिन्छ?
८ तपाईं कसरी छोड्न सक्नुहुन्छ
१० ज्वालामुखी विरुद्ध मसीही प्रेम
१२ टिभी समाचार—यसमा कत्तिको सत्यता हुन्छ?
२३ मानव अधिकारबारे सिकाउने साधन
२४ के येशूलाई उपासना गर्नु उचित हो?
२६ भासा—दुर्घटनाबाट आकर्षणको चीज
२८ विश्वदर्शन
३१ भारतमा माछा मार्ने चिनियाँ जालहरू
३२ “यथार्थ र व्यवहारिक निर्देशनपुस्तक”
आफ्नो पुरुषार्थ देखाउन बुबा बन्नैपर्छ र? १३
आज थुप्रै जवानहरू यस्तै सोच्छन्। तर पुरुष बन्न के गर्नुपर्छ?
“लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन” १६
क्यानाडामा यहोवाका साक्षीहरूको निम्ति धार्मिक स्वतन्त्रता प्राप्त गर्न के कस्ता संघर्षहरू गर्नुपऱ्यो एक वकिलको बयान।