ब्यूँझनुहोस्! खण्ड ८१ को विषयसूची
ब्यूँझनुहोस्! खण्ड ८१ को विषयसूची
अर्थशास्त्र र रोजगारी
के स्टक बजारमा लगानी गर्नु बुद्धिमानी हो? ११/८
जीवनी
अपराधको दुनियाँबाट आशाको संसारमा (सि. कुलापेस), १/८
तानाशाही दमनको बेलामा पनि विश्वास कायम गर्दै (एम. डासेभिच), १०/८
मेरो प्रमुख चासो—वफादार रहनु (ए. डाभिड्युक), ११/८
“लड़ाइँ परमप्रभुको हातमा छ। तिमीहरूको हातमा होइन” (डब्ल्यु. जि. हाउ), ५/८
देशविदेश तथा जनजीवन
अनौठो चिहान (इक्वेडर), ४/८
अन्टार्कटिका, ८/८
अस्ट्रेलियाको नचिल्ने मौरी, १२/८
कपर केन्यन (मेक्सिको), १२/८
चिनियाँ वैद्यखाना, १२/८
दुई नदीको कथा (गंगा, सिन्धु), ७/८
धार्मिक स्वन्त्रता (मेक्सिको), ४/८
पहाडले समुद्रलाई छुन खोज्दा (भेनेज्वेला), ११/८
ब्राटिस्लाभा (स्लोभाकिया), २/८
भासा—दुर्घटनाबाट आकर्षणको चीज (स्वीडेनको जहाज), ५/८
भूकम्प! (ताइवान), ९/८
माछा मार्ने चिनियाँ जालहरू (भारत), ५/८
लामु—समयको गतिले केही फरक नपारेको टापु (केन्या), ४/८
“विविधताले भरिएको मुलुक” (ब्राजिल), ६/८
धर्म
आँखाले देख्न सक्नेभन्दा बढी कुरा हेर्ने, ९/८
उनले बिर्सनै नसकेको गीत (यहोवाको नाउँ), १/८
प्रेतविद्या—लाभदायक छ कि हानिकारक? १०/८
सान्तेरिया, ७/८
प्राणी तथा वनस्पतिजगत्
उखु, ८/८
एनाकोण्डा, ६/८
कर्णप्रिय युगल गायकहरू (चराहरू), १/८
चराले कैदीलाई के सिकाउँछ? ६/८
“जंगलमा बस्ने अत्यन्तै सुन्दर प्राणी” (लापल्याण्ड उल्लू), ९/८
जिराफ, १०/८
नचिल्ने मौरी, १२/८
प्रेम अन्धो हुँदा (सम्राट पुतली), ४/८
विशाल सेतो शार्क, ३/८
बाइबलको दृष्टिकोण
“अत्यधिक खतरनाक खेलहरू” ११/८
कसलाई सेवक भनिन्छ?, ७/८
के येशूलाई उपासना गर्नु उचित हो? ५/८
के येशूलाई बेतलेहेममा तीन जना राजाहरू भेट्न आए? १/८
झूट बोल्नु—उचित हो? ३/८
नैराश्यसित कसरी डट्ने, ६/८
राशिफल, १२/८
लोकप्रिय चलनहरू, २/८
शरीर श्रृंगार, ८/८
साँचो विश्वास—यसको अर्थ के हो? ४/८
मानव सम्बन्ध
अनुशासित छोराछोरी हुर्काउने, ८/८
परिवार एक भयो, ६/८
भाषा—पुल र पर्खाल, ८/८
मुस्कुराउँदा—तपाईंलाई फाइदा हुन्छ! ७/८
यहोवाका साक्षीहरू
अन्तस्करणको कुरा (रगतको विवाद), ९/८
चिनियाँ माटाका भाँडाहरू रंगाएर बिताएको ५० वर्ष (ए. लिप्पर्ट), ९/८
ज्वालामुखी विरुद्ध मसीही प्रेम (क्यामरून), ५/८
“तपाईंहरू सबैलाई मेरो बधाई,” १०/८
पहाडले समुद्रलाई छुन खोज्दा (भेनेज्वेला), ११/८
बाल अपराधबाट मुक्त हुन मदत (फ्रान्स), ९/८
मानव अधिकारबारे सिकाउने साधन (ब्यूँझनुहोस्!), ५/८
रूसीहरू धार्मिक स्वतन्त्रतालाई मूल्यवान् ठान्छन्, ३/८
‘हाम्रो संसारको रूपै बेग्लै हुनेथियो,’ ३/८
युवा जनहरू सोध्छन्
अंगप्रत्यंग छेड्ने, ४/८
इन्टरनेटका खतराहरू, २/८
उम्कने बुबाहरू, ६/८
किन यस्तो दुब्लो? १०/८
क्रेडिट कार्ड, १/८
निराशा, ११/८
बुबा बन्ने, ५/८
यौन दुर्व्यवहार, ९/८
साथीले किन मेरो चित्त दुखाएको होला? ३/८
विज्ञान
“अमर” जीनको खोज, ७/८
आँखाले देख्न सक्नेभन्दा बढी कुरा हेर्ने, ९/८
जीवन—एउटा रचना, २/८
सबैभन्दा मदतकारी र जटिल अंक (पाइ), १०/८
हल्लाबाट हिउँ, ११/८
विविध
एल निन्यो? ४/८
गाईहरू बिदा मनाउन जाँदा, ७/८
चिनियाँ माटाका भाँडाहरू रंगाएर, ९/८
टिभी समाचारहरू, ५/८
डे लाइट सेभिङ टाइम, ७/८
तपाईं नयाँ भाषा सिक्न चाहनुहुन्छ, २/८
नयाँ पलंग चाहिएको हो कि? ८/८
लुई, ब्रेल ९/८
संसारको अर्को कुनाबाट आएको मसला (पाप्रिका), १०/८
सफाचट दाह्री, २/८
हवाई यात्रा सुरक्षित बनाउने, १०/८
होसियारीसाथ टेलिभिजन प्रयोग गर्ने, ६/८
विश्व गतिविधि तथा स्थिति
आत्महत्या, ३/८
के जिन्दगी सस्तो हुँदैछ? ७/८
नैतिकतामा किन यस्तो ह्रास? ६/८
बीसौं शताब्दी—आमूल परिवर्तनहरूको युग, १/८
युद्धको चपेटामा पर्नेहरूको एउटा अर्को रूप, २/८
“हत्या संस्कृति” ७/८
स्वास्थ्य तथा उपचार
अन्तस्करणको कुरा (अक्यूट प्रोम्येलोसाइटिक ल्यूकेमिया), ९/८
एनेस्थेसिया, १२/८
कफी र कोलेस्ट्रोलको मात्रा, २/८
चिनियाँ वैद्यखाना, १२/८
दिनदिनै प्रयोग हुने रासायनिक पदार्थहरू, ८/८
धूम्रपान कसरी छोड्ने, ५/८
नर्सहरू, १२/८
परमेश्वरमा भरोसा राख्न सिक्यौं (समय अगावै बच्चा जन्मेको), १/८
ब्ल्याक डेथ, ३/८
मृत्युको “चुम्बन” विरुद्ध लड्ने (चागस रोग), ९/८
रक्तविहीन औषधोपचार तथा शल्यक्रिया, ४/८
वैकल्पिक उपचारहरू, ११/८