सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विषयसूची

विषयसूची

विषयसूची

डिसेम्बर ८, २०००

नर्सहरू—तिनीहरू नभएका भए के हुन्थ्यो होला?

अक्सर बेवास्ता गरिए तापनि नर्सहरू स्वास्थ्य सेवाका महत्त्वपूर्ण भाग हुन्‌। यस श्रेष्ठ सेवाका केही आनन्द तथा चुनौतीहरू के हुन्‌?

नर्सहरू—हामीलाई किन चाहिन्छ?

नर्सहरूको महत्त्वपूर्ण भूमिका

१२ अस्ट्रेलियाको नचिल्ने मौरीलाई चिन्‍नुहोस्‌

१५ कपर केन्यनमा यहाँलाई स्वागत छ

२२ चिनियाँ वैद्यखानाको भ्रमण

२८ विश्‍वदर्शन

३० पाठकहरूका प्रतिक्रिया

३१ ब्यूँझनुहोस्‌! खण्ड ८१ को विषयसूची

३२ ‘तपाईंहरू सबैलाई प्रेम गर्नुहुँदो रहेछ’

पीडादेखि एनेस्थेसियासम्म १९

के तपाईं एनेस्थेसियाबिना शल्यक्रिया गरेको कल्पना गर्न सक्नुहुन्छ? एनेस्थेसियाको रोमाञ्चकारी इतिहासबारे थाह पाउनुहोस्‌।

के राशिफलअनुसार तपाईंको जीवन चलाउनु ठीक होला? २६

लाखौं मानिसहरू जीवनमा निर्देशनको लागि राशिफल हेर्ने गर्छन्‌। यसमा के-कस्ता खतराहरू छन्‌?