विषयसूची
विषयसूची
जुलाई ८, २००१
सबैका लागि सुस्वास्थ्य—के यो सम्भव छ?
विश्व स्वास्थ्य संघले “संसारका सबै मानिसहरूका लागि संतोषजनक स्वास्थ्य” हासिल गर्ने उच्च लक्ष्य राखेको छ। के चिकित्सा विज्ञानले त्यस्तो लक्ष्य कहिल्यै हासिल गर्न सक्ला?
३ सबैका लागि सुस्वास्थ्य—के यो लक्ष्य प्राप्त गर्न सकिएला?
४ आधुनिक चिकित्सा—यसले कुन हदसम्म सफलता हासिल गर्न सक्ला?
९ सबैका लागि सुस्वास्थ्य—नजिकै!
११ के परमेश्वरले मेरो प्रार्थना सुन्नुहुनेछ?
१४ आमाबाबुबाट त्यागिएको—परमेश्वरबाट माया गरिएको
२८ विश्वदर्शन
३१ के पृथ्वीका प्रजातिहरू लोप हुनबाट जोगाउन सकिएला?
३२ यसले तिनको विश्वास बलियो बनायो
सुन्दर पतंग १८
थुप्रै मानिसले यसलाई हानिकारक कीरा ठाने तापनि यी सामान्य पतंगहरू सुन्दर अनि आकर्षक हुन्छन्।
के सबै धर्म परमेश्वरतर्फ लैजाने फरकफरक बाटा मात्र हुन्? २६
लाखौंले हो भन्ने जवाफ देलान्। तर बाइबलले के भन्छ ?