ब्यूँझनुहोस्! खण्ड ८२ को विषयसूची
ब्यूँझनुहोस्! खण्ड ८२ को विषयसूची
अर्थशास्त्र र रोजगारी
‘परीक्षण असफल’ (विश्व अर्थतन्त्र), १२/८
बिमा, ३/८
जीवनी
आमा र उहाँका दस छोरीहरू (इ. लोसानो), ११/८
आमाबाबुबाट त्यागिएको—परमेश्वरबाट माया गरिएको (बि. फिन), ७/८
चित्रकारको हैसियतमा मेरो जीवन (एस. कावाबाता), ९/८
परमेश्वरको नाउँले मेरो जीवनै परिवर्तन गऱ्यो! (एस. सोसी), ८/८
मलाई सम्हाल्ने आशा (टि. भिलेस्का), १/८
देशविदेश तथा जनजीवन
केन्टे—राजसी पोशाक (अफ्रिका), १०/८
घानाको सफारीमा, ६/८
चेरापुञ्जी—पृथ्वीको अत्यन्तै ओसिलो ठाउँ (भारत), ६/८
जहाँ ऊँट र ब्रम्बिहरू स्वतन्त्र भएर घुमफिर गर्छन् (अस्ट्रेलिया), ५/८
नामिबियाको बदलिंदो आकृति, ४/८
नायाग्रा फल्स (उत्तर अमेरिका), ८/८
पानामा टोपी (इक्वेडर), ६/८
पूर्वले पश्चिमलाई भेट्ने शहर (दक्षिण अफ्रिका), १०/८
बाँझो भूमिलाई फलदायी बनाउने (भारत), ५/८
भियतनाममा पहिले पत्ता नलागेका जन्तुहरू, ११/८
भियानाको विशाल रोटेपिङ, १२/८
मानिसको अत्याचार (आदिवासी अमेरिकीहरू), १२/८
यल्लोस्टोन—पानी, पत्थर अनि आगोको सँगालो (सं.रा.अ), १/८
धर्म
बाइबल—साँचो इतिहास? ४/८
प्राणी तथा वनस्पतिजगत्
ऊँट तथा ब्रम्बिहरू (अस्ट्रेलिया), ५/८
के पृथ्वीका प्रजातिहरू लोप हुनबाट जोगाउन सकिएला? ७/८
कुखुरा, ११/८
जंगलमा बच्चा हुर्काउने, २/८
तपाईंको बाटो छेक्ने रूख (गायकन), ४/८
पतंग, ७/८
पानसरूपी सल्लाको रूख, ६/८
फटेंग्रोको प्रेम गीत, ७/८
बेलाइती भंगेराको रहस्य, ३/८
भियतनाममा पहिले पत्ता नलागेका जन्तुहरू, ११/८
मसलाको रूख—कत्तिको उपयोगी छ? ३/८
माराबु—गलत अर्थको सिकार भएको पक्षी, ९/८
मेडिटरेनियन मंक सिल, ४/८
सिपी किराले आफ्ना गोप्य कुराहरू प्रकट गर्छ, १०/८
सोलोइटस्क्वीन्टली देख्नुभएको छ? (कुकुर), २/८
बाइबलको दृष्टिकोण
उपचारविधिसम्बन्धी छनौट, २/८
के विज्ञानले अनन्त जीवन दिनसक्छ? १/८
के सबै धर्म परमेश्वरतर्फ लैजाने फरकफरक बाटा मात्र हुन्? ७/८
ख्रीष्ट विरोधी, ९/८
दासप्रथा, १०/८
परमेश्वर कत्तिको सहनशील हुनुहुन्छ? ११/८
परमेश्वरले शक्तिको प्रयोग गर्नु, १२/८
मसीही सभाहरू, ४/८
विवाह बन्धन आजीवन सम्बन्ध हो? ३/८
मानव सम्बन्ध
आफ्ना छोराछोरीलाई ठूलो सोरले पढेर सुनाउने, १२/८
कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत, १२/८
घृणाको महामारी, ९/८
बच्चालाई अनुशासन, १२/८
वैवाहिक जीवन बचाउने, २/८
वृद्धहरू, ९/८
यहोवाका साक्षीहरू
जीवनको लागि शिक्षा, १/८
भ्रातृत्व डग्मगाएन (एल साल्भाडोर), ११/८
मोजाम्बिकको बाढी, ५/८
सय वर्षअघिको पहिलो (शाखा कार्यालयहरू), १/८
स्वयम्सेवकहरू, ८/८
शब्दमा व्यक्त गर्नै नसकिने दुःख सामना गर्दै (जे. जारानो), ८/८
युवा जनहरू सोध्छन्
अचाक्ली चिन्तित नहुन म के गर्न सक्छु? १०/८
डेटिङ, २/८
रिसाहा मानिस, १२/८
प्रार्थना, ७/८, ८/८
बदला लिनु, ११/८
बाइबल पढाइलाई अझ रोचक बनाउने, ९/८
बुबाले हामीलाई छोडेर जानुभयो, १/८
मैले उसलाई कसरी इन्कार गर्ने? ४/८
राती घरबाट सुटुक्क भाग्नु, ३/८
हजुरबा, हजुरआमा, ५/८, ६/८
विज्ञान
शरीरका सूक्ष्म “ट्रकहरू” (राता रक्तकोषहरू), १२/८
सूर्य, ४/८
मौसम पूर्वानुमान, ५/८
विविध
इतिहासबाट सिक्ने, ४/८
कडा तैपनि नरम (इस्पात), १०/८
केश, ५/८
जब पानी रातो हुन्छ (रेड टाइड), ७/८
ज्यानमारा छालहरू (सुनामी), ३/८
टेलिफोन सम्पर्क कसरी हुन्छ? ६/८
दैनिकी, ९/८
बोल्ने को हो? (कठपुतली), २/८
सृष्टिकर्तालाई आदर गर्न चाहने संग्रहकर्ता, २/८
विश्व गतिविधि तथा स्थिति
आतंकवाद, ६/८
के हामी पर्याप्त अन्न उब्जनी गर्न सक्छौं? १०/८
‘तिनीहरूले आफ्नो तरवार पिटेर हलोको फाली बनाउनेछन्’—कहिले? ४/८
“पृथ्वीमा अत्यधिक चाप,” ५/८
रेडियो विकिरण, ३/८
स्वयम्सेवकहरू, ८/८
शहरहरू संकटमा, ५/८
स्वास्थ्य तथा उपचार
कार्बन मोनोअक्साइड—मौन हत्यारा, १/८
जीवन बाँच्न लायकको छ (आत्महत्या), ११/८
तपाईंको स्वास्थ्यलाई सुरक्षा दिने पहरेदारहरू (रोग प्रतिरोध क्षमता), ३/८
तरकारी खानुहोस्! २/८
सबैका लागि सुस्वास्थ्य, ७/८
संक्रामक रोगहरू, ८/८