सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विषयसूची

विषयसूची

विषयसूची

डिसेम्बर ८, २००१

कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत

विश्‍वभरि नै महिलाहरू आफ्ना पति वा पुरुष साथीद्वारा कुटपिटको सिकार भएका छन्‌। कसै-कसैको त हत्या भएको छ। तिनीहरूले कसरी आफ्नो सुरक्षा गर्नसक्छन्‌?

“अब त उहाँ सुध्रिनुहुन्छ होला

किन पुरुषहरूले महिलाहरूलाई कुटपिट गर्छन्‌?

कुटपिटको सिकार भएका महिलाहरूको लागि मदत

११ “कहिलेकाहीं त मलाई यो सपना पो हो कि जस्तो लाग्छ!”

१६ किन आफ्ना छोराछोरीलाई ठूलो सोरले पढेर सुनाउने?

१९ ‘परीक्षण असफल भएको छ’

२० तपाईंको शरीरका सूक्ष्म “ट्रकहरू”

२२ मानिसले मानिसमाथि गरेको अत्याचार

२६ बाइबलको दृष्टिकोण

परमेश्‍वरले शक्‍तिको प्रयोग गर्नु—के यो उचित छ?

२८ विश्‍वदर्शन

३० पाठकहरूका प्रतिक्रिया

३१ ब्यूँझनुहोस्‌! खण्ड ८२ को विषयसूची

३२ बच्चाहरूलाई कसरी अनुशासन दिनुपर्छ?

सबैले मन पराएको भियनाको विशाल रोटेपिङ १३

थुप्रै शहरमा विशाल रोटेपिङहरू छन्‌। तर भियनाको चाहिं विशेष प्रकारको छ। किन अस्ट्रियाका बासिन्दाहरू यसलाई असाध्यै मन पराउँछन्‌?

रिसाहासित कसरी व्यवहार गर्ने? २३

कसैको रिसको सिकार नहुन तपाईं के गर्न सक्नुहुन्छ, थाह पाइराख्नुहोस्‌।