सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विषयसूची

विषयसूची

विषयसूची

जब कीराहरूले रोग सार्छन्‌

कीराहरूबाट हुने रोगहरू अत्यन्तै तीव्र गतिमा बढिरहेका छन्‌। किन? तपाईंले आफू र आफ्नो परिवारलाई जोगाउन के गर्न सक्नुहुन्छ? के यसको दीर्घकालीन समाधान छ?

कीराले सार्ने रोग—एउटा बढ्‌दो समस्या

किन पुनः देखा पऱ्‍यो?

११ के अवस्था कहिल्यै सुध्रनेछ?

१३ “यहोवा मेरो सान्त्वना हुनुहुन्छ”

१७ प्वाँखभरि आँखा भएको सुन्दर चरा

२५ अघि लम्किरहेको सेना!

२६ बाइबलको दृष्टिकोण

अरूको चित्त दुखाउने बोली त्याग्नुहोस्‌

२९ पाठकहरूका प्रतिक्रिया

३० विश्‍वदर्शन

३२ ‘यो मेरो हृदयसम्म पुग्यो’

दुःखलाग्दा घटनाहरू आइपर्दा म कसरी त्यसको सामना गर्न सक्छु? १४

अकस्मात्‌ विपत्ति आइपर्दा जवान मानिसहरू जीवनका केही महत्त्वपूर्ण प्रश्‍नहरूको मुखामुख पर्छन्‌। केही आधारभूत जवाफहरूको लागि यहाँ छिटो र आश्‍वासनदायी निर्देशन दिइएको छ।

मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो २०

आफ्नो जीवन परिवर्तन गर्ने बाइबल सत्यहरू सिक्नुअघि आध्यात्मिक तृष्णा तृप्त नभएकी एउटी इसाई भिक्षुणीबारे पढ्‌नुहोस्‌।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Bug: PAHO/WHO/P. ALMASY