सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विषयसूची

विषयसूची

विषयसूची

शिक्षिकाको रूपमा आमाको भूमिका

छोराछोरीको मुख्य शिक्षिकाको रूपमा आमालाई सर्वत्र स्वीकारिन्छ। विश्‍वका विभिन्‍न भागमा तिनीहरूले के-कस्ता चुनौतीहरू सामना गरिरहेका छन्‌? कसरी तिनीहरू यी चुनौतीहरूको सामना गर्दैछन्‌?

आमाले सामना गर्ने चुनौतीहरू

आमाले चुनौतीहरूको सामना गर्छिन्‌

आमाको सम्मानित भूमिका

१८ युवाजनहरू सोध्छन्‌ . . .

म आफ्ना भावनाहरू कसरी नियन्त्रणमा राख्न सक्छु?

२१ “फाल्तू” डि एन ए?

२२ शङ्‌खेकीरा—टापुहरूको एउटा विशेष खाना

२४ के तपाईंलाई थाह छ

२५ खरायो र पाहा—एउटा महादेशका आक्रमणकारीहरू

२८ विश्‍वदर्शन

३० पाठकहरूका प्रतिक्रिया

३१ सङ्‌गमरमरको गुफा

३२ युवाजनहरूका लागि अत्यन्तै उपयोगी पाठ्यपुस्तक

छोराछोरीलाई चाहिने ध्यान दिने १२

आफ्ना छोराछोरीलाई आवश्‍यक ध्यान दिन आमाबाबुको के-कस्ता कर्तव्यहरू हुन्छन्‌?

जहाँ छवटा महादेशको मिलन हुन्छ १४

पूर्वी युरोपको एउटा ठाउँबारे जानि राख्नुहोस्‌, जहाँ आगन्तुकहरूले छवटा महादेशका जनावरहरूलाई आफ्नो प्राकृतिक बासस्थानमा बसिरहेको देख्न सक्छन्‌।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Globe: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.; zebras: Biosphere Reserve “Askaniya-Nova,” Ukraine