सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विषयसूची

विषयसूची

विषयसूची

हिमालहरू—पृथ्वीमा जीवन धान्‍नको लागि अत्यावश्‍यक

हाम्रो ग्रहको सन्तुलनको लागि हिमालहरू अत्यन्तै महत्त्वपूर्ण छन्‌। तर यी भव्य धरहराहरूमा सजिलै क्षति पुग्न सक्छ। यिनको संरक्षणको लागि के गरिंदैछ?

हिमालहरू—हामीलाई किन चाहिन्छ

हिमालहरू खतरामा छन्‌

११ हिमालहरूलाई कसले बचाउनेछ?

१२ पशुजगत्‌मा पालनपोषण

१४ बाइबलको दृष्टिकोण

के परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ?

२३ के तपाईं गोहीलाई हेरेर हाँस्न सक्नुहुन्छ?

२६ गोलभेंडा—अत्यन्तै बहुउपयोगी “तरकारी”

२८ विश्‍वदर्शन

३० पाठकहरूका प्रतिक्रिया

३१ ‘ईश्‍वरकै आड पाएको एक पत्रिका’

३२ सृष्टिकर्तासित नजिकिनुहोस्‌

भेनिस—“समुद्रको बीचमा रहेको सहर” १६

यो अनौठो सहर जसका सडकहरूमा पानी बग्छन्‌, यसले बचाउको लागि सङ्‌घर्ष गर्नुपर्ने कारण के हो, सो थाह पाउनुहोस्‌।

शारीरिक श्रम किन गर्ने? २०

धेरैलाई शारीरिक श्रम गर्न मन पर्दैन। तर तपाईं मान्‍नुस्‌ या नमान्‍नुस्‌, शारीरिक काम सिक्नुभयो भने तपाईंलाई नै धेरै पक्षहरूमा फाइदा पुग्न सक्छ।

[पृष्ठ २-मा भएको आवरणमा भएको चित्र]

आवरण: ग्र्याण्ड टेटोन, वायोमिङ, सं.रा.अ.; तल: माउण्ट सुक्सान, वासिङ्‌टन, सं.रा.अ.

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

© Medioimages