सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंले जान्‍न खोज्नुभएका कुराहरूको व्यावहारिक जवाफ!

तपाईंले जान्‍न खोज्नुभएका कुराहरूको व्यावहारिक जवाफ!

तपाईंले जान्‍न खोज्नुभएका कुराहरूको व्यावहारिक जवाफ!

• आमाबाबुले मेरो कुरा किन बुझ्नुहुन्‍न?

• आमा र बुबा किन छुट्टिनुभएको होला?

• म साँचो मित्रहरू कसरी बनाउनसक्छु?

• म किन असाध्यै निराश हुन्छु?

• साथीहरू मलाई किन दिक्क पार्छन्‌?

• विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, तपाईंजस्ता युवायुवतीहरूका निम्ति छापिएका अन्य किताबहरू भन्दा बेग्लै छ। किनकि यसका विषयहरू विश्‍वभरका धेरै युवायुवतीहरूसित छलफल गरेर छानिएका हुन्‌। यसमा पाइने जवाफहरू परमेश्‍वरको वचन बाइबलमा आधारित भएको हुँदा, यी साँच्चै उपयोगी छन्‌! माथि दिइएका प्रश्‍नहरू यस ३२०-पृष्ठे पुस्तकले जवाफ दिने थुप्रै प्रश्‍नहरूमध्ये केही मात्र हुन्‌।

यदि तपाईं यो पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌।

□ म कुनै बाध्यतामा नपरी, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।