विषयसूची
विषयसूची
समस्यामा परेका किशोर-किशोरीहरूलाई मदत गर्ने ३-११
धेरै विज्ञहरूको भनाइमा आजका युवाहरू समस्याग्रस्त पुस्ता हुन्। यस शृङ्खलाले किशोर-किशोरीहरूको संकटका केही कारणहरूबारे बताउँछ अनि युवा र आमाबाबुहरूलाई व्यावहारिक सुझावहरू दिन्छ।
५ आजका युवाहरूले भोगिरहेका दबाबहरू
१५ बगैंचाको काम तपाईंको लागि फाइदाजनक छ
१६ हँसी मिजास राख्दै रोगको सामना गर्ने
१८ आकाशको पानी सङ्कलन गर्ने तरिका पुरानो र नयाँ
२२ फूलैफूलले सजिएको रमणीय उपत्यका
२४ “थ्रेडनिडल स्ट्रिटकी वृद्धासित” परिचय गर्नुहोस्
२८ विश्वदर्शन
३२ तपाईंले जान्न खोज्नुभएका कुराहरूको व्यावहारिक जवाफ
“इन्टरनेट डेटिङ गरूँ कि क्या हो?” १२
थुप्रै विवाहित दम्पतीहरूको चिनजान सुरुमा इन्टरनेटमार्फत अन-लाइनमा हुन्छ। अन-लाइन डेटिङप्रति मानिसहरू किन यतिबिघ्न आकर्षित हुन्छन्? अन-लाइन डेटिङका खतराहरू के-के हुन्?
के परमेश्वरले समलिङ्गी विवाहलाई अनुमोदन गर्नुहुन्छ? २६
यस विषयले निकै विवाद खडा गरेको छ। यसबारे बाइबलमा कस्तो सुस्पष्ट निर्देशन दिइएको छ?
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Photo by Chris Hondros/Getty Images