विषयसूची
विषयसूची
सबैको आफ्नै घर! तर कहिले?
घरबारविहीन मानिसहरूको संख्या ह्वात्तै बढ्नुको कारण के हो? घरबारविहीन मानिसहरूलाई मदत गर्ने सर्वोत्तम तरिका के हो? यो समस्या समाधान हुन्छ भनेर के साँच्चै आशा गर्न सकिन्छ?
३ घरबारविहीन मानिसहरू विश्वभरि बढ्दैछन्
४ मानिसहरू कसरी घरबारविहीन हुन्छन्?
१८ प्राचीन समाधिस्थल—रूढिवादी विश्वासको आँखीझ्याल
२३ युवाहरू सोध्छन् . . . के स्टेरोइड लिनु ठीक हो?
२६ बरफ र हिउँमा कुँदिएका बाइबल कथा
२८ विश्वदर्शन
३२ एक युवकको जीवन परिवर्तन गर्ने किताब
युद्धग्रस्त मुलुकमा आफ्नो गम्भीर स्वास्थ्य समस्यासित जुझ्ने युवकको उल्लेखनीय विश्वास र धीरजबारे पढ्नुहोस्।
के परमेश्वरलाई कुनै एउटा जाति अरूभन्दा बढी प्यारो लाग्छ? १४
थुप्रैले परमेश्वरलाई तिनीहरूको जाति वा राष्ट्र बढी प्यारो लाग्छ भन्ने विश्वास गर्छन्। तर के यस्तो धारणा बाइबलमा पाइन्छ?