सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यसको जवाफ के होला?

यसको जवाफ के होला?

यसको जवाफ के होला?

यो कहाँ भयो?

१. यो घटना कुन पर्वतमा भएको थियो?

म्यापमा गोलो लगाएर जवाफ देखाउनुहोस्‌।

हर्मोन पर्वत

कर्मेल डाँडा

गीरिज्जीम पर्वत

मोरीयाह डाँडा

◆ यस पर्वतमा पछि के बनाइयो?

․․․․․

◆ किन अब्राहामले इसहाकलाई बलि चढाउन खोजे?

․․․․․

◆ के त्यतिबेला इसहाक बालकै थिए?

․․․․․

छलफलको लागि: पिताले आफूलाई बलि चढाउन खोज्दा इसहाकले किन साथ दिए? येशू कसरी इसहाक जस्तै हुनुहुन्थ्यो?

लौ भन्‍नुहोस्‌, कहिले भयो?

कुन राजाले कहिलेदेखि शासन गर्न थाले, धर्सो तानेर देखाउनुहोस्‌।

ईसापूर्व १०३७ ९७७ ९३६ ७१६ ६५९ ६०७

२. १ राजा १:३८, ३९

३. २ राजा २१:२४

१ राजा २२:४२

म को हुँ?

५. बाबेलमा कैद गरेर लगिएँ तर फेरि यरूशेलममै फर्काइएँ र त्यहाँ मैले राजा भएर शासन पूरा गरें।

म को हुँ?

६. यरूशलेममा रोमीहरूले शासन गर्दै गर्दा मैले बाबेलमा बाइबलको एउटा किताब लेखें।

यो पत्रिका पढेर

प्रश्‍नको जवाफ दिनुहोस्‌ र खाली ठाउँमा बाइबल पद भर्नुहोस्‌।

पृष्ठ ४ बाइबलमा बताइएको ईश्‍वरीय न्यायदण्ड र प्राकृतिक प्रकोपबीचको एउटा भिन्‍नता के हो? (उत्पत्ति १८:____)

पृष्ठ ५ परमेश्‍वरले दुःखकष्ट किन रहिरहन दिनुभएको भनेर सोध्नु के गलत हो? (हबकूक १:____)

पृष्ठ ११ उचित किसिमको बन्देज लगाउने आमाबाबुले कसरी यहोवाको अनुकरण गर्छन्‌? (भजन ३२:____)

पृष्ठ १२ मूर्ख मानिसले के पोखाउँछ? (हितोपदेश २९:____)

जवाफ

१. मोरीयाह डाँडा।

◆ सुलेमानले बनाएको मन्दिर।

◆ तिनले यहोवाको आज्ञा पालन गरे।

◆ थिएनन्‌।

२. ईसापूर्व १०३७.

३. ईसापूर्व ६५९.

४. ईसापूर्व ९३६.

५. मनश्‍शे।

६. पत्रुस।