विषयसूची
विषयसूची
जनवरी–मार्च २००७
“किन?” असाध्यै गाह्रो यस प्रश्नको जवाफ
असंख्य मानिसहरू प्राकृतिक प्रकोप, आतंककारी हमला वा दुःखद दुर्घटनाहरूको सिकार बन्न पुग्छन्। परमेश्वरले किन यस्ता कुराहरू हुन दिनुभएको होला भनेर के तपाईंले सोच्नुभएको छ? बाइबलले यी प्रश्नहरूको जवाफका साथै सान्त्वना र आशा कसरी प्रदान गर्छ, हेर्नुहोस्।
५ परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?
९ परमेश्वरले अवश्यै चासो राख्नुहुन्छ!
१० युवाहरू सोध्छन् . . .किन यत्ति धेरै बन्देज?
१३ “खाना खाने समयले हामीलाई एकअर्कासँग नजिक बनाउँछ”
१४ प्रथम शताब्दीमा आम मनोरञ्जन
१५ टावर ब्रिज—लण्डनको प्रवेशद्वार
२० अँध्यारोमा टिलपिल बल्ने “फुच्चे रेल”
२१ आफूले सिकेका कुराको उनले मोल गरिन्
२४ आउनुहोस्, विशाल मेकोंगसँगै रम्नुहोस्
२८ क्यालिप्सो—ट्रिनिडाडको मौलिक लोक गीत
३० विश्वदर्शन
मायाप्रीती बसिसक्यो भन्दैमा विवाहअघि नै यौन सम्बन्ध राख्नु जायज हो? १८
मायाप्रीती गाँसिसकेका अविवाहित जोडीहरूले यौन सम्बन्ध राख्नु के मायालु कुरा हो? के तिनीहरूले साँचो प्रेम देखाइरहेका हुनेछन्? तिनीहरूको त्यस्तो आचरणलाई परमेश्वरले कसरी हेर्नुहुन्छ? बाइबलको स्पष्ट जवाफ पढ्नुहोस्।
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
COVER: Flood: © Tim A. Hetherington/ Panos Pictures
PRAKASH SINGH/AFP/Getty Images