ब्यूँझनुहोस्! जनवरी २०१४ | पैसाले किन्न नसक्ने तीन कुरा

भौतिक कुराले हामीलाई जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरूदेखि अलमल्याउन सक्छ। ती कुरा पैसाले किन्न सक्दैन। तीनवटा उदाहरण विचार गर्नुहोस्।

विश्वदर्शन

विषय: चीनमा सवारी चाप, आर्मेनियामा धार्मिक स्वतन्त्रताको हनन, जापानमा सामाजिक सञ्जालका खतराहरू र अन्य।

परिवारका लागि

अश्‍लील मेसेज पठाउनेबारे किशोरावस्थाका छोराछोरीसित कसरी कुरा गर्ने?

छोराछोरी यस्तो कुरामा मुछिनुअघि नै केही गर्नुहोस्। यसका खतराहरूबारे तपाईंको किशोर छोरा वा छोरीसित कुरा गर्नुहोस्।

आवरण लेख

पैसाले किन्न नसक्ने तीन कुरा

हामी आफूलाई चाहिने केही कुरा पैसाले किन्न सक्छौं। तर जीवनमा साँचो सन्तुष्टि पैसाले किन्न सक्दैन

महिनावारी रोकिएपछिका चुनौतीहरू

तपाईं र तपाईंको परिवारले यस परिवर्तनबारे जति धेरै थाह पाउनुहुन्छ, महिनावारी रोकिएपछिका चुनौतीहरू सामना गर्न त्यति नै तयार हुनुहुनेछ।

परिवारका लागि

राम्ररी कुरा सुन्नुको अर्थ

ध्यान दिएर सुन्नु राम्रो बानी मात्र होइन तर यो प्रेमको अभिव्यक्ति पनि हो। राम्ररी सुन्नुको अर्थ के हो, सिक्नुहोस्।

बाइबलको दृष्टिकोण

डिप्रेसन

डिप्रेसनले मानिसलाई किन असर गर्छ र नकारात्मक भावनाको सामना गर्न बाइबलले कसरी मदत गर्न सक्छ, पढ्‌नुहोस्।

सृष्टि या संयोग?

डिएनए-को जानकारी सञ्चय गर्न सक्ने क्षमता

डिएनए-ले “संसारकै उत्कृष्ट हार्ड ड्राइभ” भन्ने नाम कमाएको छ। किन, पढ्‌नुहोस्।