सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा २००० को विषय सूची

प्रहरीधरहरा २००० को विषय सूची

प्रहरीधरहरा २००० को विषय सूची

लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ

जीवनी

एउटा अनमोल सम्पदाको आशिष्‌ (सि. एलन), १०/१

थुप्रै राष्ट्रका निम्ति ज्योतिवाहक (जि. यङ), ७/१

पूर्ण-समय सेवाद्वारा यहोवालाई धन्यवाद! (एस. रेनोल्ड्‌स), ५/१

“भोलि के हुने हो तिमीहरू जान्दैनौ।” (एच. जेनिङज), १२/१

मेरो लजालु स्वभावलाई हटाउने मदत पाएँ (आर. एल्रिक), ६/१

यहोवा आफ्ना वफादार जनलाई सधैं इनाम दिनुहुन्छ (भि. डनकम), ९/१

यहोवा मेरो शरणस्थान र बल हुनुहुन्छ (एम. फिल्टो), २/१

यहोवाको सेवा गर्न जीवन सरल पार्दै (सि. मोयर), ३/१

युवावस्थादेखि नै सृष्टिकर्ताको सम्झना गर्दै (डि. हिब्शमान), १/१

“विश्‍वासको लागि पछि नहट्‌ने”! (एच. म्युलर), ११/१

हतियार निर्माणदेखि जीवनदानसम्म (आइ. ईस्माइलीदिस), ८/१

पाठकहरूका प्रश्‍नहरू

आफ्नो रगत प्रयोग गर्ने सन्दर्भमा, १०/१५

कसको क्रोध? (रोमी १२:१९), ३/१५

ख्रीष्टलाई चोट पर्दा यहोवा आनन्द मान्‍नुहुन्छ? (यशै ५३:१०), ८/१५

येशूको शिरमा तेल लगाइँदा कसले गुनासो गऱ्‍यो? ४/१५

रगतबाट बनाइएका पदार्थहरू, ६/१५

सम्बन्ध विच्छेदको प्रक्रियालाई रोक्ने, १२/१५

बाइबल

एउटा राम्रो किताब मात्र हो? १२/१

के बाइबलमा गुप्त सन्देश छ? ४/१

बाइबल वितरणको उत्कृष्ट वर्ष, १/१५

सुसमाचारका पुस्तक—इतिहास वा मिथ्या? ५/१५

मसीही जीवन र गुण

अख्तियारवालाहरूप्रति आदर, ८/१

अनैतिक संसारमा चरित्रवान्‌ हुने (हितो ५), ७/१५

अरूलाई आदर गर्ने मसीहीको अपरिहार्य गुण, २/१५

अरूसामु आफ्नो सिफारिस गर्दै, ४/१५

असल उदाहरणहरू—तिनीहरूबाट लाभ उठाउँदै, ७/१

‘आज्ञा पालन गर र जीवन पाउनेछस्‌’ (हितो ७), ११/१५

आफ्नो नाउँ जोगाउनुहोस्‌ (हितो ६), ९/१५

आमाको बुद्धिमानी सल्लाह (हितो ३१), २/१

इच्छुक मनोवृत्तिसहित परमेश्‍वरको सेवा गर्ने, ११/१५

कसरी सफलता नाप्नुहुन्छ? ११/१

किन आत्मत्यागी हुने? ९/१५

किन छोराछोरी जन्माउँदैनन्‌? ८/१

के तपाईं “परिपक्व” मसीही हुनुहुन्छ? ८/१५

के तपाईं समझदार हुनुहुन्छ? १०/१

तपाईं आफूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ? १/१५

तपाईं किन परमेश्‍वरको सेवा गर्नुहुन्छ? १२/१५

तयारी हृदयले यहोवाको खोजी गर्ने, ३/१

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने संगीत, ६/१

परमेश्‍वरसित घनिष्ठ हुने, १०/१५

पवित्र आत्मालाई आफ्नो व्यक्‍तिगत मदतगार बनाउने, १०/१५

मतभेद कसरी सुल्झाउने? ८/१५

मसीही गोठाला हो, ‘ठूलो मनको हुनुहोस्‌’! ७/१

मसीही भनेको के हो? ६/१

यहोवालाई आदर गर्ने आनन्दमय विवाहहरू, ५/१

यहोवासित घनिष्ठता बढाउनुहोस्‌ (हितो ३), १/१५

यहोवाले दिनुहुने बलबाट सान्त्वना पाउनुहोस्‌, ४/१५

विनम्रता—शान्ति बढाउने गुण, ३/१५

व्यावहारिक आशाहरू, ८/१

“हृदयलाई सुरक्षित राख्‌” (हितो ४), ५/१५

हामीलाई यहोवाको संगठन चाहिन्छ, १/१

हिंस्रकहरूप्रति तपाईंको दृष्टिकोण परमेश्‍वरको जस्तै छ? ४/१५

मुख्य अध्ययन लेखहरू

अध्ययन—इनामदायी तथा आनन्ददायी, १०/१

अरूलाई यहोवाको योग्य चालमा चल्न मदत गर्नुहोस्‌, १२/१५

अहंकारले अपमान ल्याउँछ, ८/१

आज परमेश्‍वरका सेवकहरू को हुन्‌? ११/१५

आत्माले के भन्छ, सुन्‍नुहोस्‌, ५/१

‘आफू र आफूलाई सुन्‍नेलाई उद्धार गर्नुहोस्‌,’ ६/१

ईश्‍वरीय शिक्षालाई दृढतासाथ पक्रिराख्नुहोस्‌, ५/१

उत्सुकतासाथ सुसमाचार घोषणा गर्नुहोस्‌, ७/१

उद्धार गर्नुहुने परमेश्‍वरमा रमाहट, २/१

“उहाँको समय अझै आइपुगेको थिएन,” ९/१५

के तपाईं यहोवाको सम्झौटोहरूलाई अत्यन्तै प्रेम गर्नुहुन्छ?, १२/१

के तपाईं येशूले जस्तै गर्न उत्प्रेरित हुनुभएको छ?, २/१५

के तपाईंसित “ख्रीष्टको मन” छ? २/१५

“ख्रीष्टको मनलाई” जान्‍ने, २/१५

ख्रीष्टको मनोवृत्ति प्रतिबिम्बित गर्नुहोस्‌, ९/१

“जागा रहो,” १/१५

तपाईं नैतिक तवरमा स्वच्छ रहन सक्नुहुन्छ, ११/१

तपाईंको “मुक्‍तिको आशा” उज्ज्वल राख्नुहोस्‌! ६/१

तपाईंमाथि अख्तियार हुनेहरूको आदर गर्नुहोस्‌, ६/१५

“तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ,” ६/१५

“थोरै चाहिं हजार” भएको छ, १/१

दुष्ट कतिञ्जेल रहनेछ? २/१

“धन सम्पत्तिहरू[ले]” यहोवाको भवन परिपूर्ण भइरहेको छ, १/१५

नयाँ संसार—के तपाईं त्यहाँ हुनुहुनेछ? ४/१५

नैतिक स्वच्छताबारे ईश्‍वरीय दृष्टिकोण, ११/१

पर्खने मनोवृत्ति प्रकट गर्नुहोस्‌! ९/१

पढ्‌न र अध्ययन गर्न समय निकाल्ने, १०/१

“परमप्रभु र उहाँको शक्‍तिको खोजी गर,” ३/१

परमेश्‍वर विरुद्ध लड्‌नेहरू विजयी हुनेछैनन्‌, ४/१

परमेश्‍वरको राज्यले के गर्नेछ, १०/१५

परमेश्‍वरको भविष्यसूचक वचनमाथि विश्‍वास गर्नुहोस्‌! ५/१५

परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌, ४/१

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने प्रशंसाका बलिदानहरू, ८/१५

परमेश्‍वरलाई प्रसन्‍न तुल्याएका बलिदानहरू, ८/१५

पहरादारसँगै सेवा गर्ने, १/१

पुनरुत्थानको आशामा शक्‍ति छ, ७/१५

पुनरुत्थानको आशा पक्का छ! ७/१५

पृथ्वीको नयाँ शासक—परमेश्‍वरको राज्य, १०/१५

बाइबल पढाइ—लाभदायी तथा आनन्ददायी, १०/१

“बेला आइपुगेको छ!” ९/१५

भविष्यवाणी गरिएअनुसार सबै कुरा नयाँ तुल्याउने, ४/१५

यहोवा—सामर्थ्यमा बलियो परमेश्‍वर, ३/१

यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ, १२/१

यहोवाले ढिलो गर्नुहुनेछैन, २/१

यहोवाले हामीलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ, ३/१५

राज्य सत्यको बीउ छर्ने, ७/१

“विनयीसित बुद्धि हुन्छ,” ८/१

सिद्ध र पूरा निश्‍चय भएका होओ, १२/१५

सेवा गर्न पाएकोमा मसीहीहरू आनन्दित छन्‌, ११/१५

हाम्रो अनमोल सम्पदा—यसले तपाईंको निम्ति के अर्थ राख्छ? ९/१

हाम्रो दिनको लागि परमेश्‍वरको भविष्यसूचक वचनमा ध्यान दिनुहोस्‌, ५/१५

‘हे परमेश्‍वर, तपाईंको ज्योति पठाउनुहोस्‌,’ ३/१५

यहोवा

परमेश्‍वरले प्रार्थनाहरूको जवाफ दिनुहुन्छ, ३/१

यहोवा हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ, ५/१

यहोवाले तपाईंलाई कसरी सम्झनुहुनेछ? २/१

यहोवाका साक्षीहरू

इटाली, १/१५

उदारताले आनन्द दिन्छ (अनुदान), ११/१

“एकताको उदाहरण,” १०/१५

एजियन समुद्रमा मानिसहरू पक्रने, ४/१५

काम गर्न प्रशान्तीय टापुहरूतिर लाग्दा! ८/१५

गिलियड स्नातकहरू, ६/१५, १२/१५

चियापासको उच्च पहाडी भूमि (मेक्सिको), १२/१५

टुभालु, १२/१५

ताइवान, ७/१५

दानियलको पुस्तक प्रस्ट पारियो! (डानियल्स प्रोफेसी पुस्तक), १/१५

धेरै समयदेखिको खोजको फल पाइयो (डेनमार्क), ९/१

नाजी अत्याचार (नेदरल्याण्ड्‌स), ४/१

“परमेश्‍वरको भविष्यसूचक वचन” अधिवेशनहरू, १/१५

परिचालक निकायका नयाँ सदस्यहरू, १/१

पेरूको अल्टिप्लानोमा राज्य प्रचार गर्दै, ११/१५

फिजीमा परमेश्‍वरको राज्य घोषणा गर्दै, ९/१५

भारत, ५/१५

रबिनसन क्रूसो टापुमा उद्धार, ६/१५

सानो जीउ, ठूलो मन, २/१५

सेनेगल, ३/१५

येशू ख्रीष्ट

हामीलाई येशू ख्रीष्टले कसरी मदत गर्न सक्नुहुन्छ, ३/१५

राज्य उद्‌घोषकहरूको रिपोर्ट

२/१, ३/१, ४/१, ५/१, ६/१, ८/१, ९/१, १२/१

विविध

अरू धर्म छानबिन गर्नुपर्छ? १०/१५

अहिले परमेश्‍वरको आत्माले कसरी काम गर्छ? ४/१

आन्तरिक शान्ति पाउने, ७/१

एन्टिओक (सिरिया), ७/१५

कटनीअघि “खेतमा” काम गर्ने, १०/१५

कसरी पर्खने के तपाईंलाई थाह छ? ९/१

के तपाईं देख्न नसक्ने कुरामा विश्‍वास गर्नुहुन्छ? ६/१५

क्रिसमसका प्रचलनहरू, मसीही प्रचलनहरू हुन्‌? १२/१५

खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌ (पावल), १/१५

घृणा, निर्मूल? ८/१५

जीवन अझ अर्थपूर्ण हुनसक्छ, ७/१५

तपाईं कसरी मित्रहरू बनाउन सक्नुहुन्छ, १२/१

“तपाईंको वेदीको रिंगै म घुम्नेछु,” ५/१

धार्मिक एकता नजिकै? १२/१

ध्यान दिएर चेताउनी सुन्‍नुहोस्‌! २/१५

निराशाविनाको संसार, ९/१५

परमेश्‍वरले प्रार्थनाहरूको जवाफ दिनुहुन्छ, ३/१

“पोलिस ब्रेथेन,” १/१

‘पुनर्स्थापन हुने समय’ नजिकै छ! ९/१

प्रथम मानव जोडीबाट सिक्नसक्छौं, ११/१५

प्रार्थना गरेर केही फरक होला र? ११/१५

बाइबलको नैतिक सिद्धान्त नै सर्वोत्तम हो? ११/१

बोक्सीविद्या, ४/१

भद्राक्षको रूख, ५/१५

भित्री सौन्दर्य, ११/१५

भ्रष्टाचार विरुद्ध लड्‌ने, ५/१

मृत्युपछिको संसार, १०/१

यसलाई विश्‍वास गर्नैपर्छ र? १२/१

योशियाह, ९/१५

यिज्रेलमा के भेट्टाए, ३/१

राम्रो सल्लाह तपाईं कहाँ पाउन सक्नुहुन्छ, ६/१

“राम्री घोरल,” १०/१

विश्‍व शान्ति—कसरी? ११/१

विश्‍वासले तपाईंको जीवन परिवर्तन गर्नसक्छ, १/१

सफलताको कुञ्जी, २/१

सिनिक्‌हरू, ७/१५

सिद्ध जीवन सपना मात्र होइन! ६/१५

सिद्धता अपेक्षा गर्ने झुकाउ किन हटाउने? ६/१५

सिरेल लुकारिस—बाइबल मूल्यवान्‌ ठान्‍ने पुरुष, २/१५

सुधार स्वीकार्ने उदाहरणीय पुरुष (अय्यूब), ३/१५