सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा २००१ को विषयसूची

प्रहरीधरहरा २००१ को विषयसूची

प्रहरीधरहरा २००१ को विषयसूची

लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ

जीवनी

खाँचो जहाँ छ, त्यहाँ सेवा गर्दै (जे. बेरी), २/१

तिनी “अन्तसम्म स्थिर” रहे (एल. स्विंगल), ७/१

नौला अनुभवहरू (इ. र एच. बेभरिज), १०/१

परीक्षाहरूको बावजूद तनमनले सेवा गर्दै (आर. लोसानो), १/१

मध्यपूर्वमा आध्यात्मिक ज्योति चम्किन्छ (एन. सालेम), ९/१

मेरा अनमोल सम्झनाहरूको लागि कृतज्ञ! (ड्रुसिल्ला केनको), ८/१

यहोवाको निमन्त्रणा स्वीकार्दै (एम. जनार्डे), १२/१

यहोवाको मार्गमा अघि बढ्‌दै जानु (एल. भ्यालेनटिनो), ५/१

यहोवाको सेवामा बिताएको समृद्धशाली जीवन (आर. कर्जन), ११/१

“यहोवाले सधैं मेरो भलो चिताउनुभएको छ!” (के. क्लाइन), ५/१

यहोवाद्वारा सम्हालिएको (एफ. लि), ३/१

हामी सधैं सबै कुरा सँगसँगै गर्थ्यौं (एम. ब्यारी), ४/१

हामीले यहोवालाई जाँच्यौं (पी. स्क्राइबनर), ७/१

क्षतिको बावजूद आनन्दित र कृतज्ञ (एन. पोर्टर), ६/१

पाठकहरूका प्रश्‍नहरू

अब्राहामसँग बाँध्नुभएको करार—ऊरमा वा हारानमा? ११/१

अय्यूबले कति समयसम्म दुःख भोग्नुपऱ्‍यो? ८/१५

‘आत्मामा पुज्नुको’ अर्थ (यूह ४:२४), ९/१५

कम्प्युटरका सफ्टवेयरहरू अरूलाई दिने, २/१५

करारको सन्दुकका डन्डाहरू (१रा ८:८), १०/१५

कुन अर्थमा सबै थोक परमेश्‍वरको पुत्र येशूकै “निम्ति” सृजिएका थिए? (कल १:१६), ९/१

“घिनलाग्दा [“अवैध,” NW ] मूर्तिपूजाहरू” (१पत्रु ४:३), ७/१५

प्राचीनहरू सामु पाप किन स्वीकार्ने? ६/१

बहिष्कृत व्यक्‍तिको निम्ति प्रार्थना गर्ने? (यर्मि ७:१६), १२/१

मसीही पत्नी तथा चाडपर्वको गतिविधि, १२/१५

यहोवाको विश्राममा प्रवेश गर्ने (हिब्रू ४:९-११), १०/१

“सबैभन्दा पवित्रस्थान[को]” अभिषेक कहिले भयो? (दा ९:२४), ५/१५

सर्पले कसरी कुरा गऱ्‍यो? ११/१५

सुनको मूर्तिको विषयमा परीक्षा हुँदा दानियल कहाँ थिए? (दा ३), ८/१

“स्वर्गहरू” (२पत्रु ३:१३, NW ) र “आकाश” (प्रका २१:१), ६/१५

बाइबल

अध्ययन गर्ने, ७/१

एउटै खण्डमा बाइबल ५/१

न्यु वर्ल्ड ट्रान्सलेशन मन पराइयो, ११/१५

बाइबल बुझ्ने, ७/१

मृत सागरका पाण्डुलिपिहरू, २/१५

सिरिल र मेथोडियस—अनुवादकहरू, ३/१

मसीही जीवन र गुण

अनाथ र विधवाहरूलाई तिनीहरूको संकष्टमा हेरचाह गर्नुहोस्‌, ६/१५

अन्तस्करणलाई सुरक्षित राख्नुहोस्‌, ११/१

अरूलाई गलतफहमी भएको छ? ४/१

अवरोध खडा गर्ने कुराहरूमाथि विजयी हुनुहोस्‌!, ८/१

आध्यात्मिक हृदयघातबाट बच्नुहोस्‌, १२/१

आफ्नो छोराछोरीको आवश्‍यकता पूरा गर्नुहोस्‌! १२/१५

आज्ञाकारीता—बाल्यकालमा सिकाउनुपर्ने महत्त्वपूर्ण पाठ, ४/१

कपटको सामना गर्ने, ११/१५

के तपाईं साँच्चै सहनशील हुनुहुन्छ? ७/१५

जुनसुकै परिवेशमा हुर्केको भए तापनि सफल, ४/१५

“त्यसरीनै दगुर,” १/१

“धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ” (हितो ८), ३/१५

‘धर्मीहरूका लागि आशिष्‌’ (हितो १०) ७/१५

‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌ (हितो १०), ९/१५

नकारात्मक भावनाहरू हटाउने, ४/१५

निरुत्साहसँग सामना गर्नुहोस्‌! २/१

पाप स्वीकार्दा, ६/१

बानीले पार्ने प्रभाव, ८/१

‘बुद्धिद्वारै हामी दीर्घायु हुनेछौं’ (हितो ९:१-१८), ५/१५

“परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ” ११/१

यहोवामाथिको भरोसालाई बलियो बनाउनुहोस्‌, ६/१

वफादार, १०/१

विधवाहरूलाई मदत गर्ने, ५/१

शंका, ७/१

सद्‌गुण खेती गर्नुहोस्‌, १/१५

‘समयको अवसर विचार गर्ने’ ५/१

सही निर्णयहरू गर्ने, ९/१

मुख्य अध्ययन लेखहरू

अदृश्‍यलाई देखेझैं गरी स्थिर रहनुहोस्‌! ६/१५

अन्तिम विजयतर्फ अघि बढिरहेको! ६/१

अब्राहाम—विश्‍वासको उदाहरण, ८/१५

अब्राहामको जस्तो विश्‍वास राख्नुहोस्‌! ८/१५

अरूलाई दिंदा प्राप्त हुने आनन्दमा भाग लिनुहोस्‌! ७/१

आफ्नो समर्पणअनुरूप जीवन बिताइरहनुभएको छ? २/१

आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌, १०/१५

आत्मामा मन लगाउनुहोस्‌ र जीवित रहनुहोस्‌! ३/१५

आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने, ५/१५

आनन्दित खेताला हुनुहोस्‌! ७/१५

आनन्दित परमेश्‍वरसँग खुसी हुनुहोस्‌, ५/१

आनन्दित भएर यहोवाको सेवा गरिरहनुहोस्‌, ५/१

उदेकका कामहरू गर्नुहुनेलाई हेर्नुहोस्‌! ४/१५

उहाँका ठूला कामहरूका लागि यहोवाको प्रशंसा गर्नुहोस्‌! ५/१५

कटनी गरिरहनुहोस्‌! ७/१५

कसरी ख्रीष्टको शान्तिले हाम्रो हृदयमा नियन्त्रण गर्नसक्छ? ९/१

कसले हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्नसक्छ? १०/१५

के तपाईंलाई यहोवाको आशिष्‌ लाग्नेछ? ९/१५

के तपाईं “खराब र असल छुट्याउन” सक्नुहुन्छ?, ८/१

ज्योति रोज्नेहरूको निम्ति मुक्‍ति, ३/१

ज्योतिमा हिंड्‌नेहरूको निम्ति आनन्द, ३/१

तनाउबाट छुटकारा—एउटा व्यावहारिक समाधान, १२/१५

तपाईं कसरी “उड़न्ता” छोरा वा छोरीलाई मदत गर्न सक्नुहुन्छ? १०/१

तपाईंको प्रगति प्रकट होस्‌, ८/१

तपाईंको प्रेम कत्तिको व्यापक छ? १/१

तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌, १२/१

‘धैर्य धारण गर्नुहोस्‌,’ ११/१

निरीक्षक तथा सेवकाई सेवकहरू ईश्‍वरतान्त्रिक तरिकामा नियुक्‍त हुन्छन्‌, १/१५

पति वा पत्नी रोज्नका लागि ईश्‍वरीय मार्ग निर्देशन ५/१५

“परमेश्‍वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुनसक्छ?” ६/१

“परमेश्‍वरको वचन बढ़दै गयो” ४/१

परमेश्‍वरका उदेकलाग्दा कामहरूमा ध्यान दिनुहोस्‌, ४/१५

प्रेमले उन्‍नति गराउँछ, १/१

भलाइ गर्नमा हरेस नखानुहोस्‌, ८/१५

“मसँग सिक,” १२/१५

मानव कमजोरीमाथि विजयी हुने, ३/१५

यहोवा धीरजी परमेश्‍वर हुनुहुन्छ, ११/१

यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ, ११/१५

यहोवाका पुनर्स्थापित जनहरू संसारभरि उहाँको प्रशंसा गर्छन्‌, २/१५

यहोवाको अनुकरण गर्दै छोराछोरीलाई प्रशिक्षण दिनुहोस्‌, १०/१

यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न बनाउँछ, ९/१५

यहोवाको न्यायको दिन नजिकै छ! २/१५

यहोवाको भय राख्नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌, १२/१

यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज्नुहोस्‌, २/१५

यहोवाको संगठनसँगसँगै अघि बढ्‌नुहोस्‌, १/१५

यहोवाको ज्ञानमा आनन्दित हुनुहोस्‌, ७/१

यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्नुहोस्‌, १०/१५

यहोवाले हामीलाई आफ्नो दिन गनेर बस्न सिकाउनुहुन्छ, ११/१५

‘शान्ति खोज्नुहोस्‌ र त्यसको पछि लाग्नुहोस्‌,’ ९/१

सत्यलाई आफ्नो बनाउनुभएको छ? २/१

सुनेर बिर्सने नहुनुहोस्‌, ६/१५

साँचो मसीहीधर्म प्रबल हुन्छ! ४/१

यहोवा

‘आशिषले धन-सम्पत्ति ल्याउँछ,’ ११/१

भरोसालाई बलियो बनाउनुहोस्‌, ६/१

यहोवाका साक्षीहरू

अधिवेशनहरू—हाम्रो भ्रातृत्वको आनन्ददायी पुष्टि, ९/१५

“उत्कृष्ट योजना” (फोटो-ड्रामा), १/१५

उत्कृष्टताको प्रमाणपत्र (कंगो [किन्सासा]), ८/१५

एक समय ब्वाँसा थियौं तर अहिले भेडा भएका छौं! ९/१

एकअर्काको ख्याल राख्ने (युद्धका शरणार्थीहरू), ४/१५

एण्डीजमा जीवनदायी पानी बग्छ, १०/१५

केन्या, २/१५

गिलियड स्नातकहरू, ६/१५, १२/१५

चश्‍मा बनाउने मानिसले सत्यको बीउ रोप्छन्‌ (युक्रेन, इजरायल), २/१

तपाईंको निम्ति सबैभन्दा राम्रो पेसा (बेथेल सेवा), ३/१५

“धार्मिक सहिष्णुता दिवस” (पोल्याण्डको स्कूल), ११/१

‘धार्मिक स्वतन्त्रताका लागि यहोवाका साक्षीहरूलाई धन्यवाद दिनुहोस्‌,’ ५/१५

नाजी सतावटमाथि विजय, ३/१५

“परमेश्‍वरको राज्यमा भेटौंला” (एफ. ड्रज), ११/१५

“परमेश्‍वरको वचन पालन गर्नेहरू” अधिवेशन, १/१५

परिचालक निकाय र कानुनी संस्थान, १/१५

फ्रान्स, ८/१५, ९/१

युवायुवतीलाई मदत गर्ने, ७/१५

विश्‍वासको जाँच हुँदा हामी एक्लै थिएनौं (रगत), ४/१५

सन्‌ २००० को वार्षिक सभा १/१५

संघीय संवैधानिक अदालतमा भएको जीत (जर्मनी), ८/१५

हामी सकेजत्ति राम्रो गर्छौं! (मिशनरीहरू), १०/१५

येशू ख्रीष्ट

पुनरुत्थान, ३/१५

येशूले उद्धार गर्नुहुन्छ—कसरी? ११/१५

येशूको साँचो चिनारी, १२/१५

राज्य उद्‌घोषकहरूको रिपोर्ट

२/१, ४/१, ५/१, ६/१, ८/१, १०/१, १२/१

विविध

अकबरी सुनभन्दा पनि टिकाउ, ८/१

अमर आत्मा? ७/१५

अर्जन—तिनको शिक्षाले चर्चलाई कसरी असर गऱ्‍यो? ७/१५

‘आँखामा लाउन गाजल,’ १२/१५

आध्यात्मिक प्रमोदवन, ३/१

आनन्द, ३/१

कृतज्ञ र आनन्दित हुनुहोस्‌, ९/१

कसका स्तरहरूमाथि तपाईं भरोसा गर्न सक्नुहुन्छ? ६/१

के कुनै कुराले मानिसलाई एकताबद्ध बनाउनसक्छ? ९/१५

खजूरको रूखबाट पाठ, १०/१

खतराले भरिएको संसारमा सुरक्षा, २/१

“जनस्वास्थ्यलाई असर गर्ने लुकेको खतरा” (इन्टरनेट यौन), ४/१५

तपाईं साँचो विश्‍वास पाउन सक्नुहुन्छ, १०/१

“तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं” १२/१

दियाबल, ९/१

दुःखकष्ट, ५/१५

धार्मिक विश्‍वासको आधार, ८/१

धेरै वर्षसम्म बाँच्ने रूखहरू, ७/१

“नाभीको निम्ति औषधी,” २/१

नूहको विश्‍वासले संसारलाई दोषी ठहरायो, ११/१५

पावल उद्धार कार्यको प्रबन्ध गर्छन्‌, ३/१५

प्रेतवाद, ५/१

मृत्युपछि जीवन? ७/१५

“म सिजरकहाँ अपील गर्दछु।” १२/१५

युद्धका चोटहरू, १/१

युवावस्थालाई सफल बनाउने ८/१५

रक्‍तविहीन शल्यक्रिया, ३/१

राज्यको सुसमाचार, ४/१

राम्रो संसार बनाउने? १०/१५

रूखका विनाशकहरू, ११/१

रूपैयाँपैसाप्रति सन्तुलित दृष्टिकोण राख्ने, ६/१५

शारीरिक हावभाव यसले तपाईंबारे के बताउँछ? २/१५

सबैभन्दा मूल्यवान्‌ कुरा के हो? ९/१५

सिथियावासीहरू, ११/१५

सुनौलो नियम व्यावहारिक छ, १२/१

हनोक परमेश्‍वरसित हिंडे, ९/१५

हास्मोनीहरू, ६/१५

‘हेर्नुहोस्‌! त्यो ठूलो भीड!’ ५/१५