सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा २००३ को विषयसूची

प्रहरीधरहरा २००३ को विषयसूची

प्रहरीधरहरा २००३ को विषयसूची

लेख प्रकाशित भएको अंक मिति संकेत गरिएको छ

जीवनी

अरूको सेवा गर्दा पीडा कम हुन्छ (जे. अरियास), ७/१

तुलना गर्नै नसकिने आनन्द! (आर. वलवर्क), ६/१

दन्केको आगोको भट्टीरूपी परीक्षाहरूमा जाँचिएको (पि. यानोरिस), २/१

दया तिनको अभिन्‍न भाग थियो (एम. हेन्सेल), ८/१५

धन्य त्यो मानिस जसका परमेश्‍वर यहोवा हुनुहुन्छ (टि. डिडुर), ८/१

पहिले राज्यको खोजी गर्दा सुरक्षित तथा आनन्दित जीवन (जे. सुनाल), ३/१

बाल्यकालदेखि नै यहोवाद्वारा सिकाइएको (आर. अब्रहामसन), ११/१

‘म यहोवालाई के भर्ना चढ़ाऊँ?’ (एम. केरासिनिस), १२/१

मेरो जीवनै परिवर्तन गरिदिने एउटा सानो टिपोट (आइ. होक्खस्टेनबाक), १/१

यहोवाले नम्र व्यक्‍तिहरूलाई खिच्नुहुन्छ (ए. कोशिनो), १०/१

यहोवाले सधैं हाम्रो फिक्री गर्नुहुन्छ (ई. मजांगा), ९/१

विश्‍वव्यापी ईश्‍वरीय शिक्षा बढाउने काममा मेरो सहभागिता (आर. निस्बेट), ४/१

पाठकहरूका प्रश्‍नहरू

अदालतमा साँचो बोल्ने शपथ खानु? १/१५

“आफैमा जीवन” (यूह ५:२६; ६:५३), ९/१५

इजकिएल गूङ्‌गो? (इज २४:२७; ३३:२२), १२/१

एलियाको आत्माको “दोबर भाग” (२रा २:९), ११/१

कुनै अशक्‍त अभिषिक्‍त मसीही प्रभुको साँझको भोज मनाउन मण्डलीमा उपस्थित हुन नसकेको खण्डमा, ३/१५

कोही बोलेजस्तो आवाज सुन्यो भने के तिनलाई भूतप्रेतले आक्रमण गरेकै हो? ५/१

“जहिले, जहिले” (१को ११:२५, २६), १/१

“पछिल्तिर[बाट]” आउँछ, “गुरुलाई देख्नेछ” (यशै ३०:२०, २१), २/१५

परमेश्‍वरको इच्छा स्वर्गमा पूरा भइसक्यो? (मत्ती ६:१०), १२/१५

पाल्तु पशु मार्नु गलत हो? ६/१

बर्थस्टोन, ११/१५

बलात्कार हुने खतरा आइपर्दा किन चिच्याउनुपर्छ? २/१

बहुविवाहको स्तर परिवर्तन भयो? ८/१

भजनसंग्रह पुस्तकका पद संख्याहरू विभिन्‍न बाइबल अनुवादहरूमा फरक फरक हुनुको कारण के हो, ४/१

मरेकाहरूका निम्ति बप्तिस्मा (१को १५:२९), १०/१

विवाहमा उपहार, ९/१

शैतान ‘मृत्युमा पुऱ्‍याउन सक्ने माध्यम’? (हिब्रू २:१४), ७/१

शैतानले मानिसको मनका कुराहरू थाह पाउन सक्छ? ६/१५

सा.यु. ३३ पेन्तिकोसमा बप्तिस्माले समर्पणलाई चित्रण गर्थ्यो? ५/१५

“हामीजस्तै” (उत्प ३:२२), १०/१५

बाइबल

निम्न वर्गका मानिसहरूले अनुवाद गर्छन्‌ (ताहिटी), ७/१

सत्यलाई ठीकसँग प्रयोग गर्नुहोस्‌, १/१

मसीही जीवन र गुण

अनुशासनको उद्देश्‍यलाई बुझ्ने, १०/१

“असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ” (हितो १२), १/१५

आत्म-सन्तुष्टि, ६/१

के मेरो बच्चालाई स्कूल पठाउनुपर्छ? ३/१५

कौशल हुने, ८/१

छोराछोरीको हृदयलाई डोऱ्‍याइविना नछोड्‌ने! २/१५

ठीकसँग सोच्नुहोस्‌—बुद्धिमानीसाथ चल्नुहोस्‌, ७/१५

“ढाडस गर, मैले संसारलाई जितेको छु,” ३/१५

दिने मनोभाव खेती गर्नुहोस्‌, ११/१

परमेश्‍वरलाई आनन्दित तुल्याउने गरी दिने, ६/१

प्रेम, ७/१

बदलिंदो परिस्थितिको सदुपयोग, ३/१

“बुद्धिमान मानिसको अर्ती” (हितो १३), ९/१५

यहोवाले तपाईंको कामकुरा याद गर्नुहुन्छ? ५/१

युवाहरू हो—आध्यात्मिक प्रगति गर्दै हुनुहुन्छ? ४/१

युवाहरू हो, यहोवाको योग्य चालमा चल्नुहोस्‌, १०/१५

वृद्धहरूको कदर गर्नुहोस्‌, ९/१

व्यग्रतासाथ यहोवाको खोजी गर्ने, ८/१५

‘सत्य बोल्ने ओठ’ (हितो १२), ३/१५

“समान भएर एउटै हलोमा नजोतियौ,” १०/१५

“समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस्‌, ९/१

“सित्तैंमा पायौ, सित्तैंमा देओ,” ८/१

स्थिर रहनुहोस्‌, ५/१५

हरबखत बाइबलका आज्ञाहरू चाहिन्छ? १२/१

मुख्य अध्ययन लेखहरू

अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्न प्रयत्न गर्नुहोस्‌, ३/१५

आत्माले के भन्छ सुन्‍नुहोस्‌! ५/१५

आध्यात्मिक कुराकानीले सुधार गराउँछ, ९/१५

आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्‌, ३/१

इनाम जित्न, आत्मसंयमी हुनुहोस्‌! १०/१५

के तपाईंसित “पर्खने मनोवृत्ति” छ? ७/१५

के तपाईं “यहोवा कहाँ हुनुहुन्छ” भनेर सोध्नुहुन्छ? ५/१

के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ? १/१५

किन निरन्तर प्रार्थना गर्ने? ९/१५

ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ, ५/१५

चेला बनाउन प्रचार गर्नुहोस्‌, ११/१५

“जागा रहो”! १/१

तपाईंको विश्‍वास कत्तिको बलियो छ? १/१५

तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌, १०/१५

‘तिमीहरूको आपसमा प्रेम होस्‌,’ २/१

“तिमीहरू धन्यवादी होओ,” १२/१

‘तिमीहरूले धेरै फल फलाइरहो,’ २/१

दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्‌, ५/१

धार्मिकताको निम्ति सताइएकाहरू, १०/१

“नडराऊ, नता आत्तियौ,” ६/१

नम्रता—एउटा अत्यावश्‍यक मसीही गुण, ४/१

“परमप्रभुमा मग्न हो,” १२/१

“परमेश्‍वर प्रेम हुनुहुन्छ,” ७/१

परमेश्‍वरको राज्य सन्देश स्वीकार्न अरूलाई मदत गर्नुहोस्‌, ११/१५

‘परमेश्‍वरको वचनलाई ठीकसँग प्रयोग गर्नुहोस्‌,’ ११/१५

परीक्षा सहँदा यहोवाको प्रशंसा हुन्छ, १०/१

पर्खिबस्नुहोस्‌ र यहोवाको उद्धार हेर्नुहोस्‌! ६/१

पहिलेभन्दा अहिले झनै जागा रहनुहोस्‌! १/१

प्रभुको साँझको भोजले तपाईंको लागि कस्तो अर्थ राख्छ? २/१५

प्रभुको साँझको भोज किन मनाउने? २/१५

प्रारम्भिक मसीहीहरू तथा मोशालाई दिइएको व्यवस्था, ३/१५

‘बलियो र साहसी हुनुहोस्‌!’ ३/१

‘मेरो वचनमा रहो,’ २/१

यहोवालाई तपाईंको विश्‍वस्तता बनाउनुहोस्‌, ९/१

यहोवाको दिन नजिकिंदै जाँदा मानिसहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? ७/१५

यहोवाको दिनको लागि तयार रहनुहोस्‌, १२/१५

यहोवा, सत्यका परमेश्‍वर, ८/१

यहोवाका सेवकहरूसित साँचो आशा छ (मीका), ८/१५

यहोवा हामीबाट के आशा गर्नुहुन्छ? (मीका), ८/१५

यहोवाको हृदयलाई आनन्दित तुल्याएका स्त्रीहरू, ११/१

यहोवाको हृदयलाई आनन्दित तुल्याउने युवाहरू, ४/१५

युवाहरू हो—यहोवाले तपाईंहरूको काम बिर्सनुहुनेछैन! ४/१५

विश्‍वासी मसीही स्त्रीहरू—परमेश्‍वरका बहुमूल्य उपासकहरू, ११/१

संकष्टको समयमा यहोवामा पूर्ण भरोसा राख्नुहोस्‌, ९/१

सत्यका परमेश्‍वरको देखासिकी गर्ने, ८/१

“सबै मानिसलाई नम्र चाल” देखाउनुहोस्‌, ४/१

सबैमा असल कुरा खोज्नुहोस्‌, ६/१५

साँचो सान्त्वना कहाँ पाउन सकिन्छ? ५/१

हामी अझ बढी जागा हुनु जरुरी छ, १२/१५

हामी सधैं यहोवाको नाउँमा हिंड्‌नेछौं! (मीका), ८/१५

हाम्रा निष्पक्ष परमेश्‍वर यहोवाको अनुकरण गर्नुहोस्‌, ६/१५

“हेर, हाम्रा परमेश्‍वर,” ७/१

यहोवा

चिन्‍न योग्यको, २/१५

तपाईंको कामकुरा याद गर्नुहुन्छ? ५/१

परमेश्‍वरमा किन विश्‍वास गर्ने? १२/१

परमेश्‍वरलाई सोध्ने प्रश्‍नहरू, ५/१

साँच्चै चिन्ता गर्नुहुन्छ? १०/१

साधारण मानिसहरूको ख्याल गर्नुहुन्छ, ४/१५

“प्रशस्त गरी” क्षमा गर्नुहुन्छ, ३/१

यहोवाका साक्षीहरू

अघि र पछि, १/१५

अघि र पछि, ३/१५

अघि र पछि, ५/१५

अघि र पछि, ७/१५

अघि र पछि, ९/१५

अघि र पछि, ११/१५

अन्तरराष्ट्रिय सेवकहरू (मेक्सिको), ५/१

एउटा विशेष भाषा समूह (कोरिया), ६/१५

क्यालेन्डर, ११/१५

गिलियड स्नातक, ६/१५

गिलियड स्नातक, १२/१५

चेक गणतन्त्र, ८/१

“जीवन रमाइलो छ!” १/१

“परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू” अधिवेशनहरू, १/१५

पोल्याण्ड, १०/१

प्रचारकार्य अत्यन्तै अविस्मरणीय (मेक्सिको), ४/१५

फ्रान्स, १२/१

ब्राजिल (बहिरा क्षेत्र), २/१

मारिएका, सम्झिएका (हंगेरी), १/१५

युक्रेन, १०/१

युवाहरूको मन छुन तयार पारिएको भिडिओ, ७/१

रगतको पवित्रता कायम राख्न मदत (फिलिपिन्स), ५/१

लगनशीलताले इनाम पायो, १/१

शरणार्थी शिविरमा जीवन (तान्जानिया), २/१५

‘शून्यता पुरिदियो’ (ड्र क्लोज टु जेहोभा पुस्तक), ७/१

सतावट, ३/१

सतावट, ३/१

सर्वोच्च अदालतले साँचो उपासनाको समर्थन गर्छ (आर्मेनिया), ४/१

साँचो उपासनाले परिवारलाई एकतामा बाँध्छ, ८/१५

साओ तोमे र प्रिन्सेप, १०/१५

‘हरेक असल काममा तत्पर रहनू,’ १२/१

येशू ख्रीष्ट

परिवार, १२/१५

पृथ्वीमा आउनुभएको थियो? ६/१५

विविध

अलेकज्याण्डर छैठौं (पोप), ६/१५

‘असल विवेक राख्नुहोस्‌,’ ५/१

आध्यात्मिक मूल्यमान्यताहरू, ४/१५

आफ्नो सम्झना कसरी गरिएको चाहनुहुन्छ? ८/१५

इनार, १२/१

उगारिट—पुरातन शहर, ७/१५

करुणा, ४/१५

कामप्रति सन्तुलित दृष्टिकोण, २/१

के खराबीको जीत भएको छ? १/१५

गरिबी, ३/१५, ८/१

गरिबहरूका लागि मदत, ९/१

चराहरूले हामीलाई के सिकाउन सक्छन्‌, ६/१५

जागिरको सुरक्षा र सन्तुष्टि, २/१

टाशेन—मसीही समर्थक वा धर्मविरोधी? ५/१५

तिनीहरूलाई के भयो? (नोप र नो), ७/१

तिनीहरूले साँघुरो ढोकाको खोजी गरे (युनिटि अफ ब्रेथेन), १२/१५

धूप बाल्नु, ६/१

निर्णयहरू गर्नु, १०/१५

नूहको दैनिकी, ५/१५

नेभाराको बोट, ५/१५

निष्कपटता, २/१

परमेश्‍वरले किन दुःखकष्ट हुन दिनुहुन्छ, १/१

परोपकारी कार्य, ६/१

पार्थिव प्रमोदवन, ११/१५

बाराक, ११/१५

बोअज र रूथको विवाह, ४/१५

भरोसायोग्य कोही छ? ११/१

मार्टिन लुथर, ९/१५

याकूब, १०/१५

युसिबियस—“चर्च इतिहासको पिता”? ७/१५

विवाहमा बाइबलले मदत पुऱ्‍याउन सक्छ, ९/१५

वेदी—उपसनामा यसको महत्त्व, २/१५

‘साँचो चर्च’ एउटै मात्र? ९/१

साँच्चै अरूहरू चाहिन्छ? ७/१५

‘सुइरोमा लात हानिरहनु’ (प्रेरि २६:१४), १०/१

‘सुलेमान यिनीहरूमध्ये एउटा जत्ति सिंगारिएका थिएनन्‌,’ ६/१

स्मरणार्थ उत्सव (अन्तिम रात्रिभोज), ४/१

स्मरणार्थ उत्सव (प्रभुको भोज), ४/१