प्रहरीधरहरा २००५ को विषयसूची
प्रहरीधरहरा २००५ को विषयसूची
लेख प्रकाशित भएको अंक मिति सङ्केत गरिएको छ
अध्ययन लेखहरू
अभिमानी हुनदेखि होसियार! १०/१५
अहिलेको सङ्कटमय घडीमा परमेश्वरसित हिंड्नहोस्, ९/१
“आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ,” ७/१५
आमाबाबु हो, तपाईं आफ्नो छोराछोरीको कस्तो भविष्य चाहनुहुन्छ? १०/१
आमाबाबु हो, आफ्नो बहुमूल्य उत्तराधिकारको सुरक्षा गर्नुहोस्, ४/१
आमाबाबु हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्, ६/१५
उत्कटतासाथ “उहाँलाई खोज्नेहरूलाई” यहोवाले “प्रतिफल दिनुहुन्छ,” ८/१
‘एउटा बहुमूल्य मोती भेट्टाउने,’ २/१
कामद्वारा मात्र होइन तर अनुग्रहद्वारा उद्धार, ६/१
के तपाईं परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुनेछ? ८/१५
के तपाईं परमेश्वरसित हिंड्नुहुनेछ? ११/१
के तपाईं सबै कुरामा विश्वासी हुनुहुन्छ? ७/१५
‘खराबी आइपर्दा सहनशील हुनुहोस्,’ ५/१५
ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु, १/१५
“जसले कल्याणको शुभ समाचार ल्याउँछ,” ७/१
“जागा रहो”—इन्साफको समय आएको छ! १०/१
तपाईंको बाटोलाई यहोवाको वचनले उज्यालो बनाउन दिनुहोस्, ४/१५
तपाईं कसको आज्ञा मान्नुहुन्छ—परमेश्वरको कि मानिसहरूको? १२/१५
“तिमीहरू दाम तिरेर किनिएका हौ,” ३/१५
निर्णायक कदम चाल्ने समय अहिल्यै हो, १२/१५
परमेश्वरको राज्यको पूर्वझलक वास्तविकतामा परिणत हुन्छ, १/१५
परमेश्वरसित हिंड्नुहोस् र असल कुरा कटनी गर्नुहोस्, ११/१५
पुनरुत्थानको आशा—यसले तपाईंको लागि कस्तो आशा राख्छ? ५/१
पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा, ५/१
प्रगतिशील र परिस्थितिअनुसार छाँटकाँट गर्ने प्रचारक हुनुहोस्, १२/१
मसीहीहरू हो—आफ्नो चिनारीमा गर्व गर्नुहोस्! २/१५
मसीहीहरू यहोवाको महिमा प्रतिबिम्बित गर्छन्, ८/१५
यहोवा हाम्रो गोठाला हुनुहुन्छ, ११/१
यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्नुभएको छ, ८/१
यहोवाको वचनमा भरोसा राख्नुहोस्, ४/१५
यहोवाको बाटो हेर्नेरूलाई उहाँले रक्षा गर्नुहुन्छ, ६/१
येशू ख्रीष्टको चालअनुसार चलिरहनुहोस्, ९/१५
येशूले बसाल्नुभएको उदाहरण पछ्याउनुहोस्, १/१
युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्! ६/१५
वर्तमान संसारमा विवाह सफल हुन सक्छ, ३/१
“विभिन्न भाषा बोल्ने” मानिसहरूले सुसमाचार सुनिरहेका छन्, १२/१
विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्याइ, ३/१
विस्तृत साक्षी दिन प्रशिक्षित, १/१
विश्वासद्वारा हिंड्नुहोस्, देखिने कुराको आधारमा होइन! ९/१५
साँचो नम्रता खेती गर्नुहोस्, १०/१५
सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार, ७/१
हामी यहोवा हाम्रा परमेश्वरको नाउँमा हिंड्नेछौं, ९/१
हाम्रा छोराछोरी—एउटा बहुमूल्य उत्तराधिकार, ४/१
हाम्रो मसीही चिनारीलाई सुरक्षित राख्ने, २/१५
होशेको भविष्यवाणीले परमेश्वरसित हिंड्न मदत गर्छ, ११/१५
हृदयमा लेखिएको प्रेमको व्यवस्था, ८/१५
क्यालेण्डर
अविवाहित तर यहोवाको सेवामा सन्तुष्ट, ७/१५
थुप्रैले यहोवाको उपासना गर्न थालेका छन्, ९/१५
परमेश्वरको ज्ञानद्वारा सुदृढ भएका परिवारहरू, ५/१५
यहोवाको प्रशंसा गर्ने युवाहरू, ३/१५
जीवनी
‘अहिलेको जीवनबाट’ पूरापूर आनन्द उठाउँदै! (टि. बकिङगम), ६/१
एउटा विशेष तरिकामा विजयी (इ. लुडोल्फलाई), ५/१
कमजोर भए पनि म बलवान् छु (एल. इङ्गलाइट्नर), ५/१
ख्रीष्टको सिपाहीको रूपमा धैर्य धारण गर्ने (वाई. काप्टोला), ९/१
त्यागिएको टुहुरोले मायालु बुबा पाउँछ (डि. सिडिरोपोलस), ४/१
बदलिंदो परिस्थितिसँगै हामीले टाढा-टाढासम्म साक्षी दियौं (आर. मालिक्सी), ३/१
मेरो आमाबुबाको उदाहरणबाट बल पाएँ (जे. रेकेल), १०/१
मेरो ‘मनोरथ’ पूरा भयो (डि. मोर्ग), ११/१
यहोवामा पूर्ण भरोसा राख्न सिक्यौं (एन्. होलटोर्फ), १/१
यहोवा प्रचुर मात्रामा इनाम दिनुहुन्छ (आर. स्टाफ्स्की), ८/१
विश्वव्यापी बाइबल शिक्षामा भाग लिन पाएकोमा आनन्दित (ए. माथियाकिस), ७/१
सृष्टिकर्ताको सेवा गरिरहने अठोट (सि. बेनान्टी), १२/१
पाठकहरूका प्रश्नहरू
कम्प्युटर तथा भिडियोमा हिंस्रक गेमहरू, ९/१५
दाऊद र उनका मानिसहरूले पवित्र टेबलमा राखिएको रोटी खाए, ३/१५
दाऊदले बन्दी बनाएकाहरूसित क्रूर व्यवहार गरे? २/१५
दाऊद र बेतशेबालाई किन मारिएन? ५/१५
मसीही पत्नीले “बालक जन्ममा तिनले सुरक्षा पाउनेछन्” (१ति २:१५), ५/१
मरेको जनावर खाने विषयमा बाझिने कुरा? (लेवी ११:४०; व्य १४:२१), ७/१
पत्रुसको दूत (प्रे १२:१५), ६/१
पावलले भने: “म ता . . . फरिसीनै हुँ” (प्रे २३:६), ४/१५
लास छोइसकेपछि पनि शिमशोन नाजिरी रहिरहन सक्थे?, १/१५
शिमशोनले सिंहलाई “एउटा पाठालाईझैं च्यातचुत पारिदिए?” १/१५
शेखिनाले कुन कुरालाई चित्रण गर्थ्यो, ८/१५
सरकारी कर्मचारीलाई टिप्स दिन मिल्छ? ४/१
सुलेमानको पुनरुत्थान हुन्छ? ७/१५
स्तिफनसले येशूलाई प्रार्थना गरे? १/१
हातहतियार बोक्नुपर्ने जागिर, ११/१
बाइबल
आनन्द भेट्टाउन तपाईंलाई मदत गर्न सक्छ, ८/१
इटालियन—सङ्घर्षमय इतिहास, १२/१५
गालीलको समुद्रमा (पुरानो डुङ्गा), ८/१५
दोस्रो राजाको पुस्तकका विशेषताहरू, ८/१
दोस्रो शमूएलको पुस्तकका विशेषताहरू, ५/१५
दोस्रो इतिहासको पुस्तकका विशेषताहरू, १२/१
न्यायकर्ताको पुस्तकका विशेषताहरू, १/१५
पहिलो इतिहासको पुस्तकका विशेषताहरू, १०/१
पहिलो राजाको पुस्तकका विशेषताहरू, ७/१
पहिलो शमूएलको पुस्तकका विशेषताहरू, ३/१५
“पिमले” ऐतिहासिकताको प्रमाण दिन्छ, ३/१५
पुरानो जर्मन बाइबलमा परमेश्वरको नाउँ प्रयोग गरिएको छ, ९/१
बाइबल इतिहास कत्तिको सही? ४/१५
रूथको पुस्तकका विशेषताहरू, ३/१
रूसको सबैभन्दा जेठो पुस्तकालयले बाइबलमाथि “स्पष्ट ज्योति” छर्छ, ७/१५
विज्ञान र बाइबल—आपसमा बाझिन्छन्? ४/१
“हामीले जित्यौं” (लिङ्गाला भाषामा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्चियन ग्रीक स्क्रीप्चर्स), ७/१
मसीही जीवन र गुण
अन्तस्करणलाई राम्ररी सिकाइएको छ? १०/१
आफ्ना प्रियजनहरूसित कुराकानी गर्नुहोस्, ६/१
ईश्वरीय बुद्धि चलाएर आफ्ना छोराछोरीको सुरक्षा गर्ने, १/१
कस्ता अवस्थाहरूमा रिसाउनु उचित हो? ८/१
गलत सोचाइको प्रतिरोध गर्नुहोस्! ९/१५
जस्तोसुकै परीक्षाहरू पनि सामना गर्न सक्छौं! ६/१५
तपाईं अरूसित आफ्नो तुलना गर्नुहुन्छ? २/१५
तपाईं कस्तो जगमा निर्माण गर्दै हुनुहुन्छ? ५/१५
तपाईंले सिकाउनुहुने व्यक्तिमा सत्यले फल फलाउँदैछ? २/१
‘परमेश्वरको डर नै बुद्धि हो’ (हितो १४), ९/१५
“परमेश्वरतर्फ धनी” हुनुहुन्छ? १०/१
प्रत्येक दिन अर्थपूर्ण बनाउने, ५/१
भलाइ गर्नमा हरेस नखानुहोस्, ६/१
यहोवालाई अप्रसन्न तुल्याउने चलनहरू, १/१
यहोवालाई आफ्नो परमेश्वर बनाउने, ४/१
विश्वासले तपाईंलाई कदम चाल्न उत्प्रेरित गर्छ? ४/१५
“समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ” (हितो १४), ७/१५
यहोवा
यहोवाको ‘वचनले’ तपाईंको रक्षा गरोस्, ९/१
यहोवाले तपाईंलाई छोड्नुहुनेछैन, १०/१५
यहोवाका साक्षीहरू
असल आचरणको असल नतिजा (जापान), ११/१
अस्ट्रेलियाका दुर्गम इलाकाहरूमा, ४/१
“उनको विश्वासको खातिर सताइयो” (एन. रिट), ६/१५
एउटा शरणार्थी शिविरमा सम्मेलन (केन्या), ४/१५
कुनै समय प्रारम्भिक मसीहीधर्म फस्टाएको (इटाली), ६/१५
‘कैदीहरूलाई छुटकाराको घोषणा गर्नुहोस्’ (जेलमा प्रचार), १२/१५
‘चाहेको भए छुट्न सक्थे,’ ८/१५
“चीलको देश” (अल्बेनिया), १०/१५
‘तिमीहरूको प्रेम बढदैछ’ (जापान), ११/१५
परमेश्वरको वचनको शक्ति, २/१५
“परीक्षाहरू आइपर्दा विश्वासी” (भिडियो), ३/१
प्रेम, विश्वास र आज्ञाकारिताको प्रमाण (वाचटावरको छापाखाना), १२/१
बहिराहरूलाई सुसमचार सुनाउँछन् (स्पेन), ११/१
मेक्सिकोमा भएका चिनियाँहरूलाई मदत गर्दै, १२/१५
मेनोनाइटहरू—सच्चाइको खोजी गर्छन् (बोलिभिया), ९/१
“मैले बिर्सनै नसकेको दिन” (अस्ट्रेलिया), ११/१
“सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार” (पुस्तिका), १२/१
स्कूलमा यहोवाको प्रशंसा गर्दै, ६/१५
येशू ख्रीष्ट
येशू ख्रीष्ट को हुनुहुन्छ? ९/१५
येशू ख्रीष्टले तपाईंको जीवनमा कस्तो प्रभाव पार्नुभएको छ? ३/१५
विविध
अद्भुत सृष्टिले यहोवालाई उच्च पार्छ, ११/१५
अहिले र सधैंभरि ज्ञान लिइरहने, ४/१५
“कोही-कोही जहाज चढी समुद्रमा गए,” १०/१५
छुडौतीको बलिदानले परमेश्वरको धार्मिकताको महिमा गर्छ, ११/१
धर्मले मानिसजातिलाई एकताबद्ध बनाउन सक्छ? १/१
“परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” ७/१५
प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियो, १०/१५
मारी—मरुभूमिकी पुरातन रानी ५/१५
‘यदि कसैले तपाईंलाई जबरजस्ती गर्छ भने’ (मत्ती ५:४१), २/१५
“लालमणिजस्तै” (प्रका ४:३), ३/१५
शावलको प्रचारकार्यले वैमनस्यतालाई झनै चर्काउँछ, १/१५