सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा २००५ को विषयसूची

प्रहरीधरहरा २००५ को विषयसूची

प्रहरीधरहरा २००५ को विषयसूची

लेख प्रकाशित भएको अंक मिति सङ्‌केत गरिएको छ

अध्ययन लेखहरू

अभिमानी हुनदेखि होसियार! १०/१५

अहिलेको सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंड्‌नहोस्‌, ९/१

आज बहुमूल्य मोती खोज्ने, २/१

“आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ,” ७/१५

आफ्नो लागि नबाँच्ने, ३/१५

आमाबाबु हो, तपाईं आफ्नो छोराछोरीको कस्तो भविष्य चाहनुहुन्छ? १०/१

आमाबाबु हो, आफ्नो बहुमूल्य उत्तराधिकारको सुरक्षा गर्नुहोस्‌, ४/१

आमाबाबु हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्‌, ६/१५

उत्कटतासाथ “उहाँलाई खोज्नेहरूलाई” यहोवाले “प्रतिफल दिनुहुन्छ,” ८/१

‘एउटा बहुमूल्य मोती भेट्टाउने,’ २/१

क-कसको पुनरुत्थान हुनेछ? ५/१

कामद्वारा मात्र होइन तर अनुग्रहद्वारा उद्धार, ६/१

के तपाईं परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्नुहुनेछ? ८/१५

के तपाईं परमेश्‍वरसित हिंड्‌नुहुनेछ? ११/१

के तपाईं सबै कुरामा विश्‍वासी हुनुहुन्छ? ७/१५

‘खराबी आइपर्दा सहनशील हुनुहोस्‌,’ ५/१५

ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु, १/१५

“जसले कल्याणको शुभ समाचार ल्याउँछ,” ७/१

“जागा रहो”—इन्साफको समय आएको छ! १०/१

तपाईंको बाटोलाई यहोवाको वचनले उज्यालो बनाउन दिनुहोस्‌, ४/१५

तपाईं कसको आज्ञा मान्‍नुहुन्छ—परमेश्‍वरको कि मानिसहरूको? १२/१५

“तिमीहरू दाम तिरेर किनिएका हौ,” ३/१५

निर्णायक कदम चाल्ने समय अहिल्यै हो, १२/१५

परमेश्‍वरको राज्यको पूर्वझलक वास्तविकतामा परिणत हुन्छ, १/१५

परमेश्‍वरसित हिंड्‌नुहोस्‌ र असल कुरा कटनी गर्नुहोस्‌, ११/१५

पुनरुत्थानको आशा—यसले तपाईंको लागि कस्तो आशा राख्छ? ५/१

पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा, ५/१

प्रगतिशील र परिस्थितिअनुसार छाँटकाँट गर्ने प्रचारक हुनुहोस्‌, १२/१

मसीहीहरू हो—आफ्नो चिनारीमा गर्व गर्नुहोस्‌! २/१५

मसीहीहरू यहोवाको महिमा प्रतिबिम्बित गर्छन्‌, ८/१५

यहोवा हाम्रो गोठाला हुनुहुन्छ, ११/१

‘यहोवाको मार्ग ठीक छ,’ ११/१५

यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्‍नुभएको छ, ८/१

यहोवाको वचनमा भरोसा राख्नुहोस्‌, ४/१५

यहोवाको बाटो हेर्नेरूलाई उहाँले रक्षा गर्नुहुन्छ, ६/१

यहोवाको मार्ग सिक्ने, ५/१५

येशू ख्रीष्टको चालअनुसार चलिरहनुहोस्‌, ९/१५

येशूले बसाल्नुभएको उदाहरण पछ्याउनुहोस्‌, १/१

युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्‌! ६/१५

वर्तमान संसारमा विवाह सफल हुन सक्छ, ३/१

“विभिन्‍न भाषा बोल्ने” मानिसहरूले सुसमाचार सुनिरहेका छन्‌, १२/१

विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ, ३/१

विस्तृत साक्षी दिन प्रशिक्षित, १/१

विश्‍वासद्वारा हिंड्‌नुहोस्‌, देखिने कुराको आधारमा होइन! ९/१५

साँचो नम्रता खेती गर्नुहोस्‌, १०/१५

सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार, ७/१

हामी यहोवा हाम्रा परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं, ९/१

हाम्रा छोराछोरी—एउटा बहुमूल्य उत्तराधिकार, ४/१

हाम्रो मसीही चिनारीलाई सुरक्षित राख्ने, २/१५

होशेको भविष्यवाणीले परमेश्‍वरसित हिंड्‌न मदत गर्छ, ११/१५

हृदयमा लेखिएको प्रेमको व्यवस्था, ८/१५

क्यालेण्डर

अविवाहित तर यहोवाको सेवामा सन्तुष्ट, ७/१५

आत्मत्याग, ११/१५

थुप्रैले यहोवाको उपासना गर्न थालेका छन्‌, ९/१५

परमेश्‍वरको ज्ञानद्वारा सुदृढ भएका परिवारहरू, ५/१५

बुढेसकाल “शोभाको मुकुट,” १/१५

यहोवाको प्रशंसा गर्ने युवाहरू, ३/१५

जीवनी

‘अहिलेको जीवनबाट’ पूरापूर आनन्द उठाउँदै! (टि. बकिङगम), ६/१

एउटा विशेष तरिकामा विजयी (इ. लुडोल्फलाई), ५/१

कमजोर भए पनि म बलवान्‌ छु (एल. इङ्‌गलाइट्‌नर), ५/१

ख्रीष्टको सिपाहीको रूपमा धैर्य धारण गर्ने (वाई. काप्टोला), ९/१

त्यागिएको टुहुरोले मायालु बुबा पाउँछ (डि. सिडिरोपोलस), ४/१

बदलिंदो परिस्थितिसँगै हामीले टाढा-टाढासम्म साक्षी दियौं (आर. मालिक्सी), ३/१

मेरो आमाबुबाको उदाहरणबाट बल पाएँ (जे. रेकेल), १०/१

मेरो ‘मनोरथ’ पूरा भयो (डि. मोर्ग), ११/१

यहोवामा पूर्ण भरोसा राख्न सिक्यौं (एन्‌. होलटोर्फ), १/१

यहोवा प्रचुर मात्रामा इनाम दिनुहुन्छ (आर. स्टाफ्स्की), ८/१

विश्‍वव्यापी बाइबल शिक्षामा भाग लिन पाएकोमा आनन्दित (ए. माथियाकिस), ७/१

सृष्टिकर्ताको सेवा गरिरहने अठोट (सि. बेनान्टी), १२/१

पाठकहरूका प्रश्‍नहरू

कम्प्युटर तथा भिडियोमा हिंस्रक गेमहरू, ९/१५

“जससँग मात्र अमरत्व छ” अनि “जसलाई कुनै मानिसले देखेको छैन” भन्‍ने अभिव्यक्‍तिहरूले येशूलाई सङ्‌केत गर्छ? (१ति ६:१५, १६), ९/१

दाऊद र उनका मानिसहरूले पवित्र टेबलमा राखिएको रोटी खाए, ३/१५

दाऊदले बन्दी बनाएकाहरूसित क्रूर व्यवहार गरे? २/१५

दाऊद र बेतशेबालाई किन मारिएन? ५/१५

मसीही पत्नीले “बालक जन्ममा तिनले सुरक्षा पाउनेछन्‌” (१ति २:१५), ५/१

मरेको जनावर खाने विषयमा बाझिने कुरा? (लेवी ११:४०; व्य १४:२१), ७/१

पत्रुसको दूत (प्रे १२:१५), ६/१

पावलले भने: “म ता . . . फरिसीनै हुँ” (प्रे २३:६), ४/१५

लास छोइसकेपछि पनि शिमशोन नाजिरी रहिरहन सक्थे?, १/१५

शिमशोनले सिंहलाई “एउटा पाठालाईझैं च्यातचुत पारिदिए?” १/१५

शेखिनाले कुन कुरालाई चित्रण गर्थ्यो, ८/१५

सरकारी कर्मचारीलाई टिप्स दिन मिल्छ? ४/१

“सायद” (सप २:३), ८/१

सुलेमानको पुनरुत्थान हुन्छ? ७/१५

स्तिफनसले येशूलाई प्रार्थना गरे? १/१

हातहतियार बोक्नुपर्ने जागिर, ११/१

बाइबल

अनुवाद सहायक, ४/१५

आनन्द भेट्टाउन तपाईंलाई मदत गर्न सक्छ, ८/१

इटालियन—सङ्‌घर्षमय इतिहास, १२/१५

गालीलको समुद्रमा (पुरानो डुङ्‌गा), ८/१५

ज्योतिषहरू र बाइबल, ३/१

दोस्रो राजाको पुस्तकका विशेषताहरू, ८/१

दोस्रो शमूएलको पुस्तकका विशेषताहरू, ५/१५

दोस्रो इतिहासको पुस्तकका विशेषताहरू, १२/१

न्यायकर्ताको पुस्तकका विशेषताहरू, १/१५

पहिलो इतिहासको पुस्तकका विशेषताहरू, १०/१

पहिलो राजाको पुस्तकका विशेषताहरू, ७/१

पहिलो शमूएलको पुस्तकका विशेषताहरू, ३/१५

“पिमले” ऐतिहासिकताको प्रमाण दिन्छ, ३/१५

पुरानो जर्मन बाइबलमा परमेश्‍वरको नाउँ प्रयोग गरिएको छ, ९/१

बर्लवर्ग बाइबल, २/१५

बाइबल इतिहास कत्तिको सही? ४/१५

रोयल वाइबल, ८/१५

रूथको पुस्तकका विशेषताहरू, ३/१

रूसको सबैभन्दा जेठो पुस्तकालयले बाइबलमाथि “स्पष्ट ज्योति” छर्छ, ७/१५

विज्ञान र बाइबल—आपसमा बाझिन्छन्‌? ४/१

साँचो शिक्षा, ७/१५

“हामीले जित्यौं” (लिङ्‌गाला भाषामा न्यु वर्ल्ड ट्रान्सलेसन अफ द क्रिश्‍चियन ग्रीक स्क्रीप्चर्स), ७/१

मसीही जीवन र गुण

“अतिथि सेवा गर,” १/१५

अन्तस्करणलाई राम्ररी सिकाइएको छ? १०/१

अरूले हामीबारे के भन्छ, ९/१५

आफ्ना प्रियजनहरूसित कुराकानी गर्नुहोस्‌, ६/१

ईश्‍वरीय बुद्धि चलाएर आफ्ना छोराछोरीको सुरक्षा गर्ने, १/१

कस्ता अवस्थाहरूमा रिसाउनु उचित हो? ८/१

खानाखाने समय, १/१

ख्याल राख्दै सुन्‍ने, ११/१५

गलत सोचाइको प्रतिरोध गर्नुहोस्‌! ९/१५

जस्तोसुकै परीक्षाहरू पनि सामना गर्न सक्छौं! ६/१५

तपाईं अरूसित आफ्नो तुलना गर्नुहुन्छ? २/१५

तपाईं कस्तो जगमा निर्माण गर्दै हुनुहुन्छ? ५/१५

तपाईंले सिकाउनुहुने व्यक्‍तिमा सत्यले फल फलाउँदैछ? २/१

‘परमेश्‍वरको डर नै बुद्धि हो’ (हितो १४), ९/१५

“परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ? १०/१

प्रत्येक दिन अर्थपूर्ण बनाउने, ५/१

भलाइ गर्नमा हरेस नखानुहोस्‌, ६/१

यहोवालाई अप्रसन्‍न तुल्याउने चलनहरू, १/१

यहोवालाई आफ्नो परमेश्‍वर बनाउने, ४/१

वफादार, ९/१

विरोधको सामु साहसी, ५/१

विवाहित जोडीबीच मतभेद, ६/१

विश्‍वासले तपाईंलाई कदम चाल्न उत्प्रेरित गर्छ? ४/१५

“समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ” (हितो १४), ७/१५

सम्बन्ध सुधार्ने, ३/१

सुद्धिबुद्धि, ५/१५

यहोवा

यहोवाको ‘वचनले’ तपाईंको रक्षा गरोस्‌, ९/१

यहोवाले तपाईंलाई छोड्‌नुहुनेछैन, १०/१५

सधैं सही कुरा गर्नुहुन्छ, २/१

यहोवाका साक्षीहरू

अनुदानहरू, ११/१

असल आचरणको असल नतिजा (जापान), ११/१

अस्ट्रेलियाका दुर्गम इलाकाहरूमा, ४/१

इमानदार मानिसहरू, ६/१

“उनको विश्‍वासको खातिर सताइयो” (एन. रिट), ६/१५

एउटा शरणार्थी शिविरमा सम्मेलन (केन्या), ४/१५

एक जना नम्र अफ्रिकी, ४/१

कुनै समय प्रारम्भिक मसीहीधर्म फस्टाएको (इटाली), ६/१५

‘कैदीहरूलाई छुटकाराको घोषणा गर्नुहोस्‌’ (जेलमा प्रचार), १२/१५

गिलियड स्नातक समारोहहरू, ७/१

चाहेको भए छुट्‌न सक्थे,’ ८/१५

“चीलको देश” (अल्बेनिया), १०/१५

‘तिमीहरूको प्रेम बढदैछ’ (जापान), ११/१५

परमेश्‍वरको वचनको शक्‍ति, २/१५

“परीक्षाहरू आइपर्दा विश्‍वासी” (भिडियो), ३/१

प्रेम, विश्‍वास र आज्ञाकारिताको प्रमाण (वाचटावरको छापाखाना), १२/१

बहिराहरूलाई सुसमचार सुनाउँछन्‌ (स्पेन), ११/१

मेक्सिकोमा भएका चिनियाँहरूलाई मदत गर्दै, १२/१५

मेनोनाइटहरू—सच्चाइको खोजी गर्छन्‌ (बोलिभिया), ९/१

“मैले बिर्सनै नसकेको दिन” (अस्ट्रेलिया), ११/१

म्यासिडोनिया, ४/१५

“सम्झौता गरेनन्‌,” ७/१५

साबा, २/१५

“सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार” (पुस्तिका), १२/१

स्कूलमा यहोवाको प्रशंसा गर्दै, ६/१५

येशू ख्रीष्ट

येशू ख्रीष्ट को हुनुहुन्छ? ९/१५

येशू ख्रीष्टले तपाईंको जीवनमा कस्तो प्रभाव पार्नुभएको छ? ३/१५

विविध

अद्‌भुत सृष्टिले यहोवालाई उच्च पार्छ, ११/१५

अहिले र सधैंभरि ज्ञान लिइरहने, ४/१५

आन्तरिक शान्तिको खोजी, ७/१

आरमागेडोन, १२/१

एलेक्जान्ड्रियाका फिलो, ६/१५

काम—आशिष्‌ कि श्राप? ६/१५

“कोही-कोही जहाज चढी समुद्रमा गए,” १०/१५

क्रिसमस र नयाँ वर्ष, १२/१५

क्रिसमस, १२/१५

गरिबी, ५/१५

चमत्कारहरू, २/१५

छुडौतीको बलिदानले परमेश्‍वरको धार्मिकताको महिमा गर्छ, ११/१

जीवन कत्तिको बहुमूल्य छ? २/१

धर्मले मानिसजातिलाई एकताबद्ध बनाउन सक्छ? १/१

पन्तियस पिलातस, ९/१५

“परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” ७/१५

पुनरुत्थान, ५/१

प्रथम शताब्दीका यहूदीहरूलाई प्रचार गरियो, १०/१५

भविष्य नियन्त्रणमा छ? १/१५

मारी—मरुभूमिकी पुरातन रानी ५/१५

मृत्यु, ८/१५

‘यदि कसैले तपाईंलाई जबरजस्ती गर्छ भने’ (मत्ती ५:४१), २/१५

येशूको उपस्थितिको चिह्न, १०/१

“लालमणिजस्तै” (प्रका ४:३), ३/१५

विश्‍व एकता, ६/१

शावलको प्रचारकार्यले वैमनस्यतालाई झनै चर्काउँछ, १/१५

शिमशोन विजयी हुन्छन्‌! ३/१५

शैतान साँच्चै छ? ११/१५

संसारलाई बदल्न सक्ला? ११/१

सबैभन्दा राम्रो शिक्षा, १०/१५

साँचो शिक्षा, ७/१५