प्रहरीधरहरा २००६ को विषयसूची
प्रहरीधरहरा २००६ को विषयसूची
लेख प्रकाशित भएको अंक मिति सङ्केत गरिएको छ
अध्ययन लेखहरू
अय्यूब—धीरज र निष्ठाको उदाहरण, ९/१
आफूलाई परमेश्वरको प्रेममा राख्नुहोस्! १२/१
आफ्नो जीवनशैलीद्वारा आफ्नो विश्वास देखाउनुहोस्, ११/१
आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो? १२/१
“आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु!” ७/१
के तपाईं बचाउको लागि तयार हुनुहुन्छ? ६/१
के तपाईं साँच्चै परमेश्वरमाथि भरोसा राख्नुहुन्छ? १/१
‘गएर चेला बनाओ र बप्तिस्मा देओ,’ ४/१
चम्कँदै गइरहेको ज्योतिमा हिंड्ने, ३/१
जन्मँदै परमेश्वरले छान्नुभएको राष्ट्रका सदस्य, ७/१
जवानहरू हो, यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्, ७/१
‘जिउनको लागि जीवन नै रोज्नुहोस्,’ ६/१
जिब्रो चलाउँदा होस पुऱ्याएर प्रेम र आदर देखाउनुहोस्, १०/१
झूटो उपासनादेखि अलग हुनुहोस्! ४/१
‘तपाईंका सम्झौटा मेरा आनन्द हुन्,’ ७/१
तपाईंलाई माया गर्ने परमेश्वरलाई माया गर्नुहोस्, १२/१
तिमीहरूका हातहरू बलिया होऊन्, ५/१
“तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ,” ९/१
“तिमीहरूका माग परमेश्वरमा जाहेर होस्,” ९/१
“तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो,” १०/१
दुःखितहरूलाई यहोवा उद्धार गर्नुहुन्छ, ८/१
धार्मिकता खोजी गर्दा हामी सुरक्षित हुनेछौं, १/१
निष्ठावान् हुँदा पाइने आनन्द, ६/१
परमेश्वर र मानिसको नजरमा आदरणीय विवाह, ११/१
परमेश्वरको उद्देश्य पूरा गर्न एउटा प्रबन्ध, ३/१
‘प्रार्थना सुन्नुहुनेसामु’ कसरी जाने, ९/१
बगालको रेखदेख गर्ने गोठालाहरूलाई यहोवा तालिम दिनुहुन्छ, ५/१
“बगालको उदाहरण” बन्ने गोठालाहरू, ५/१
बप्तिस्माको लागि योग्य हुन के गर्नुपर्छ? ४/१
बुद्धिमान् हुनुहोस् र परमेश्वरसँग डराउनुहोस्! ८/१
यहोवा “आदिदेखि अन्तसम्मको” जानकारी दिनुहुन्छ, ६/१
यहोवाको धीरज अनुकरण गर्नुहोस्, २/१
यहोवाको संगठनले दिएका उत्तम कुराहरूमा ध्यान दिनुहोस्, ८/१
यहोवामा आशा राख्नुहोस् र साहसी हुनुहोस्, १०/१
यहोवाले पवित्र ठान्नुभएका कुरालाई के तपाईं पवित्र ठान्नुहुन्छ? ११/१
यहोवासित डराउनुहोस् र आनन्दित हुनुहोस्! ८/१
वफादार भई राजा येशू ख्रीष्टको सेवा गर्ने, ५/१
विश्वास र परमेश्वरको भयले साहसी बनाउँछ, १०/१
शैतानको विरोध गर र त्यो भाग्नेछ, २/१
सधैं यहोवाको अनुशासन स्वीकार्नुहोस्, १२/१
स्फूर्ति दिने स्वस्थकर मनोरञ्जन, ३/१
स्वर्ग र पृथ्वीका कुराहरू गाभ्ने, ३/१
“हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ,” ४/१
हाम्रा पवित्र जमघटप्रति आदर देखाउने, ११/१
क्यालेण्डर
जीवनी
आठ लालाबाला हुर्काउँदा (जोस्लीन भ्यालेन्टाइन), १/१
पाठकहरूका प्रश्नहरू
के पृथ्वी विनाश हुनेछ? (भज १०२:२६), १/१
‘बाख्राको पाठालाई माऊको दूधमा नउमाल’ (प्रस्थ २३:१९), ६/१
‘बुद्धिले’ मानिस भएर जन्मनुभन्दा पहिलेको येशूलाई बुझाउँछ? (हितो ८), ८/१
बाइबल
एज्राको पुस्तकका विशेषताहरू, १/१
नहेम्याहको पुस्तकका विशेषताहरू, २/१
एस्तरको पुस्तकका विशेषताहरू, ३/१
अय्यूबको पुस्तकका विशेषताहरू, ४/१
भजनसंग्रहको पहिलो खण्डका विशेषताहरू, ६/१
भजनसंग्रहको दोस्रो खण्डका विशेषताहरू, ६/१
भजनसंग्रहको तेस्रो र चौथो भागका विशेषताहरू, ८/१
भजनसंग्रहको पाँचौं भागका विशेषताहरू, ९/१
हितोपदेशको पुस्तकका विशेषताहरू, १०/१
उपदेशकको पुस्तकका विशेषताहरू, ११/१
यशैयाको पुस्तकका विशेषताहरू—भाग १, १२/१
“बाइबलको अंश कुँदिएको सबैभन्दा पुरानो लेखोट,” २/१
मसीही जीवन र गुण
गरिबहरूलाई चासो देखाउनुहोस्, ५/१
‘निर्बल पात्रको’ मोल, ६/१
सानो बाबुको मनै छोयो, ५/१
यहोवाका साक्षीहरू
“अझै बताऊ न!” (रूसको विद्यार्थी), ४/१
“आजदेखि मलाई पक्का भयो, परमेश्वर साँच्चै हुनुहुँदो रहेछ” (चेक गणतन्त्र), ८/१
न्यायाधीशलाई सच्याउन सकिन्छ? १२/१
खाने मुखलाई जुँगाले छेक्दैन! (फरनान रेभोरोल), १०/१
“नौ वर्षको केटोले गर्दा,” ९/१
परिचालक निकायका नयाँ सदस्यहरू, ४/१
पहिला शत्रु, अहिले मित्र (पेरू), १/१
सोचाइ नै परिवर्तन गराउने भेट, ७/१
विविध
असल साथी चाहनुहुन्छ? ३/१
दुष्ट्याइँमाथि भलाइको जीत? १/१
पृथ्वीमा कसले अधिकार पाउनेछन्? ९/१
“हामी यहाँ किन छौं?” ११/१