सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सम्झनुपर्ने दिन!

सम्झनुपर्ने दिन!

सम्झनुपर्ने दिन!

सोमबार, अप्रिल २

कुरा इस्वी संवत्‌ ३३, नीसान महिनाको १४ औं दिनको हो। येशू ख्रीष्ट आफ्ना प्रेरितहरूसँग अखमिरे रोटी र दाखमद्य लिंदै हुनुहुन्थ्यो। त्यति बेला उहाँले प्रेरितहरूलाई एउटा निर्देशन दिनुभयो। कस्तो निर्देशन? “मेरो सम्झनामा यो

गर्ने गर।”—लूका २२:१९.

तसर्थ, येशू ख्रीष्टले उक्‍त रातमा आज्ञा गरेबमोजिमै उहाँको मृत्युको सम्झना गर्न संसारभरि नै यहोवाका साक्षीहरू वर्षको एक पटक भेला हुन्छन्‌। यस वर्ष नीसान १४, सोमबार, अप्रिल २ को सूर्यास्तपछि सुरु हुनेछ। त्यस साँझ मनाइने विशेष दिनमा हामीहरूसँगै उपस्थित हुन यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। कार्यक्रम हुने निश्‍चित समय र स्थान पक्का गर्न कृपया यहोवाका साक्षीहरूसँग सम्पर्क राख्नुहोस्‌। (w07 3/1)

www.watchtower.org