सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा २०११ को विषयसूची

प्रहरीधरहरा २०११ को विषयसूची

प्रहरीधरहरा २०११ को विषयसूची

लेख प्रकाशित भएको अङ्‌क मिति सङ्‌केत गरिएको छ

अध्ययन लेखहरू

अन्त नजिकिंदै जाँदा यहोवामा भरोसा राख्नुहोस्‌, ३/१५

अरूलाई अघि बढ्‌न तालिम दिनुहोस्‌, ११/१५

अविवाहित अवस्थाको पूरापूर सदुपयोग गर्नुहोस्‌, १/१५

आफू तयार रहेको प्रमाण दिनुहोस्‌! ३/१५

“आफ्नै समझशक्‍तिमा भरोसा” नगर्नुहोस्‌, ११/१५

के तपाईं कुकर्मलाई घृणा गर्नुहुन्छ? २/१५

के तपाईं “परमेश्‍वरको विश्राममा” प्रवेश गर्नुभएको छ? ७/१५

के तपाईं यहोवाको मायालु डोऱ्‍याइ पछ्याउनुहुन्छ? ७/१५

के तपाईं यहोवाको सुस्पष्ट चेतावनी सुन्‍नुहुन्छ? ७/१५

के तपाईंको मनोरञ्जन फाइदाजनक छ? १०/१५

के तपाईंले आफूलाई परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्न दिइरहनुभएको छ? ४/१५

के तपाईंले यहोवालाई आफ्नो अंश बनाइरहनुभएको छ? ९/१५

के यहोवाले तपाईंलाई चिन्‍नुहुन्छ? ९/१५

ख्रीष्टियन परिवार हो—‘जागा बस्नुहोस्‌,’ ५/१५

ख्रीष्टियन परिवार हो—‘तयार रहनुहोस्‌,’ ५/१५

“जसले तिमीहरूमाझ कडा परिश्रम गरिरहेका छन्‌ . . . तिनीहरूको आदर गर,” ६/१५

जीवन र शान्ति पाउन पवित्र शक्‍तिको डोऱ्‍याइबमोजिम हिंड्‌नुहोस्‌, ११/१५

तपाईंको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति को हो? ५/१५

तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र? १२/१५

तिनीहरूले मसीह आउने आशा गरेका थिए, ८/१५

तिनीहरूले मसीहलाई भेट्टाए! ८/१५

“तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर,” ६/१५

दुष्ट संसारमा “अस्थायी बासिन्दा,” ११/१५

धार्मिकतालाई सारा मनले प्रेम गर्नुहोस्‌, २/१५

“धैर्य गरेर दौडौं,” ९/१५

परमेश्‍वर हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुहुन्छ, ६/१५

परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌, ४/१५

परमेश्‍वरको निगाह प्राप्त गर्दा अनन्त जीवन पाउँछौं, २/१५

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइ—प्रथम शताब्दीमा अनि आज, १२/१५

परमेश्‍वरको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार किन हिंड्‌नुपर्छ? १२/१५

परमेश्‍वरको पवित्र शक्‍तिद्वारा डोऱ्‍याइएका प्राचीन समयका विश्‍वासी जनहरू, १२/१५

‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’ (रोमी ११), ५/१५

“परमेश्‍वरको विश्राम” के हो? ७/१५

“पवित्र शक्‍तिको फल”-ले परमेश्‍वरको महिमा गर्छ, ४/१५

“पुरस्कार पाउन सक्ने गरी दौड,” ९/१५

पुरुषहरूलाई आध्यात्मिक प्रगति गर्न मदत दिनुहोस्‌, ११/१५

पूर्ण गम्भीरतासाथ यहोवाको सेवा गर्ने, ४/१५

प्रलोभनको प्रतिरोध गर्न र निराशाको सामना गर्न बल पाएका छौं, १/१५

यर्मियाजस्तै जागा रहनुहोस्‌, ३/१५

यहोवा मेरो अंश हुनुहुन्छ, ९/१५

यहोवा—“शान्ति दिनुहुने परमेश्‍वर,” ८/१५

“यहोवाको नाममा शरण लिनुहोस्‌,” १/१५

यहोवामाथिको पूर्ण भरोसाले निर्धक्क बनाउँछ, ५/१५

विवाह गर्ने र अविवाहित रहनेबारे बुद्धिमानी सल्लाह, १०/१५

विवाहलाई परमेश्‍वरको वरदानको रूपमा आदर गर्नुहोस्‌, १/१५

शान्ति कायम हुने कुराहरूको पछि लागौं, ८/१५

संसारको मनोभाव होइन, परमेश्‍वरको शक्‍ति पाउनुहोस्‌, ३/१५

“सबै विलाप गर्नेहरूलाई सान्त्वना” दिनुहोस्‌, १०/१५

“सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌, १०/१५

सबैलाई चाहिने सुसमाचार, ६/१५

सृष्टिमा पवित्र शक्‍तिको भूमिका, २/१५

हर प्रकारका परीक्षामाथि विजयी हुन बल पाएका छौं, १/१५

ख्रीष्टियन जीवन र गुण

आफूले पाएका आशिष्‌हरूको कदर गर्नुहुन्छ? २/१५

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌, ४/१, १०/१

“आज्ञापालन बलिदानभन्दा उत्तम,” २/१५

इन्टरनेट चलाउँदा, ८/१५

एक्लो आमा वा बुबाप्रति विचारशील, ४/१

केटाकेटीहरूले बप्तिस्मा गर्नुपर्छ? ६/१५

केले वैवाहिक सम्बन्धलाई दिगो बनाउँछ? ७/१

छोराछोरीमा नैतिक मूल्यमान्यता, ७/१

छोराछोरीलाई अरूको आदर गर्न सिकाउनुहोस्‌, २/१५

‘जागा रहनुहोस्‌,’ १०/१५

झूटा तर्कहरूद्वारा आफैलाई धोका नदिनुहोस्‌, ३/१५

नकारात्मक भावनासित लड्‌ने, ४/१

परमेश्‍वरको डोऱ्‍याइको प्रमाण बुझ्नुहोस्‌, ४/१५

पारिवारिक उपासना, ८/१५

पीनहासको अनुकरण गर्दै चुनौतीको सामना, ९/१५

बच्चा जन्मँदा वैवाहिक जीवनमा आउने परिवर्तन, १०/१

बाइबल प्रश्‍न, व्यक्‍तिगत समस्या? १०/१५

बिरामी साथीलाई मदत, १/१

बेइमान संसारमा इमानदार, ४/१५

भाषणलाई साङ्‌केतिक भाषामा प्रस्तुत गर्दा शिरपोस लगाउने? ३/१५

मेहनत त्यसै खेर जाँदैन! (पारिवारिक उपासना), २/१५

यहोवाले तपाईंको लागि गर्नुभएको कुरामा चिन्तन गर्नुहोस्‌, १/१५

रोगले तपाईंको आनन्द नलुटोस्‌, १२/१५

वफादार साथी भेट्टाउने, १/१

विवाहको पहिलो वर्ष, १/१

सँगी ख्रीष्टियनहरूलाई कहिल्यै बेवास्ता नगर्नुहोस्‌, ३/१५

सँगै रमाऔं! १०/१५

‘सबै मार्गहरूमा सफलता पाउनुहोस्‌,’ ६/१५

जीवनी

“अशक्‍त तर सधैंको लागि होइन” (सारा भान डेर मोन्ड), ११/१५

“असाध्यै राम्रो निरीक्षक र प्रिय साथी” (जोन बार), ५/१५

छाँटकाँट गर्दा आशिष्‌ पाएँ (जेम्स ए. थम्पसन), १२/१५

थुप्रै असल थोक पाएको छु (आर्थर बोनो), ४/१५

परमेश्‍वर ‘महान्‌ कार्यहरू गर्नुहुने’ (मरिस राज), ४/१

बाइबल पढाइले जीवनभर बल दियो (मार्सो लर्वा), ९/१५

मृत्युसँग डराउँथें (पियरो गाट्टी), ७/१५

यहोवाको सेवा गर्दा आनन्द पाएको छु (फ्रेड रस्क), १०/१५

यहोवामा भरोसा गर (एडमन्ड श्‍मीट), १/१

सतावटको बाबजुद यहोवाको सेवा (मार्चे डे योङ्‌ग भान डेन होभेल), १/१५

बाइबल

परमेश्‍वरको वचनमा रमाउनुहुन्छ? ५/१५

बोलीचालीको भाषामा बाइबल, ४/१

युवाहरूका लागि, १/१

यहोवा

आदम र हव्वाले पाप गर्नेछन्‌ भनेर थाह थियो? ७/१

उपत्यकामा देखिने नाम (स्वीजरल्याण्ड), १/१५

किन दुष्टता र दुःखकष्ट? १०/१

किन सिक्नुपर्छ? ७/१

कुनै सङ्‌गठन छ? १०/१

दियाबललाई सृष्टि गर्नुभएको हो? ७/१

परमेश्‍वरको नजिक हुनुहोस्‌, १/१, ४/१, ७/१, १०/१

पृथ्वीको लागि उद्देश्‍य, १०/१

भगवान्‌ को हुनुहुन्छ? ७/१

यहोवाका साक्षीहरू

अङ्‌ग्रेजीमा सरल संस्करण ( प्रहरीधरहरा पत्रिका), ७/१५

आनन्दित हुने कारण (सङ्‌गठन), ३/१५

कानुनी लडाइँपछिको जित! (रूस), ७/१५

‘दान दिने सुअवसर’ (अनुदान), ११/१५

वार्षिक रिपोर्टको तथ्याङ्‌क, ८/१५

वार्षिक सभा, ८/१५

हाइटी, ४/१

येशू ख्रीष्ट

कहाँबाट आउनुभयो; कसरी जीवन बिताउनुभयो; किन जीवन दिनुभयो, १०/१

मसीहबारे कति वटा भविष्यवाणी? ८/१५

यातनाको खम्बामा टाँगिएको समय, ११/१५

येशू ख्रीष्ट को हुनुहुन्छ? ७/१

सर्वोत्तम नेता ख्रीष्टलाई पछ्याउनुहोस्‌, ५/१५

सिकर्मी, १/१

विविध

अदृश्‍य प्राणीहरू के अस्तित्वमा छन्‌? १/१

अनन्त जीवन पट्टाइलाग्दो हुनेछ? १०/१

अब्राहामसित ऊँटहरू थियो? ६/१५

जूवा, ७/१

निराशाको बाबजुद धैर्य (शमूएल), ७/१

पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकासम्मको यात्रा, ४/१

पृथ्वीमा परिवर्तन ल्याउने राज्य, ४/१

प्रार्थनामा आफ्नो मनको बह पोखाइन्‌ (हन्‍ना), १/१

प्रेषितहरूले लौरो बोक्नु र जुत्ता लगाउनु पर्थ्यो? ३/१५

‘मुठाहरू, चर्मपत्रहरू लिएर आऊ,’ ६/१५

मृतकहरूका लागि आशा, १०/१

“मैले विश्‍वास गरेकी छु” (मार्था), १०/१

यरूशलेमको मन्दिरमा पैसा साट्‌नेहरू किन थिए? १२/१५

येहूले साँचो उपासनाको समर्थन गरे, ११/१५

विश्‍वएकता—के सम्भव छ? ४/१

विश्‍वव्यापी प्रचारकार्य, ८/१५

हारूनका छोराहरूसित मोशा किन रिसाए? (लेवी १०:१६-२०), २/१५