सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा २०१२ को विषयसूची

प्रहरीधरहरा २०१२ को विषयसूची

लेख प्रकाशित भएको अङ्‌क मिति सङ्‌केत गरिएको छ

अध्ययन लेखहरू

  • आफूलाई सानो सम्झने मनोभाव विकास गर्नुहोस्‌, ११/१५

  • आफ्ना मानिसहरूलाई कसरी जोगाउने, यहोवा जान्‍नुहुन्छ, ४/१५

  • आफ्नो परिवारलाई जम्मा गर्ने “परमेश्‍वर एउटै हुनुहुन्छ!” ७/१५

  • आशामा रमाऔं, ३/१५

  • एक-अर्कालाई खुला मनले क्षमा गर्नुहोस्‌, ११/१५

  • कसरी जागा रहन सकिन्छ, येशूका प्रेषितहरूबाट सिक्नुहोस्‌, १/१५

  • के तपाईं यहोवाको गौरव प्रतिबिम्बित गर्दै हुनुहुन्छ? ५/१५

  • जागा रहने सम्बन्धमा येशूको उदाहरण अनुकरण गर्नुहोस्‌, २/१५

  • जोडतोडले लागिरहनुहोस्‌, ३/१५

  • तपाईं कस्तो मनोभाव देखाउनुहुन्छ? १०/१५

  • तपाईं भरोसायोग्य भण्डारे हुनुहुन्छ! १२/१५

  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”, ११/१५

  • ‘तिनीहरूले पवित्र शक्‍ति पाएका थिए’, ६/१५

  • तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ होस्‌, १०/१५

  • “त्यो दिन र समय तिमीहरूलाई थाह छैन”, ९/१५

  • दियाबलका पासोहरूदेखि होसियार! ८/१५

  • दृढ भई खडा हुनुहोस्‌ र सैतानको पासोको प्रतिरोध गर्नुहोस्‌! ८/१५

  • धोका—यस युगको डरलाग्दो चिन्ह!, ४/१५

  • “पछाडि फर्केर” नहेर्नुहोस्‌, ३/१५

  • परमेश्‍वरको आज्ञा मान्‍नुहोस्‌ र उहाँका प्रतिज्ञाहरूबाट लाभ उठाउनुहोस्‌, १०/१५

  • परमेश्‍वरको राज्यको नागरिकको रूपमा जीवन बिताउनुहोस्‌! ८/१५

  • परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको के तपाईं साँच्चै मोल गर्नुहुन्छ? ५/१५

  • “प्रवासी”-को रूपमा आफ्नो अडान कायम राख्नुहोस्‌, १२/१५

  • ‘बलियो र अति साहसी हुनुहोस्‌’, २/१५

  • ‘बुबा को हो, छोराले प्रकट गर्न चाहन्छ’, ४/१५

  • बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌, २/१५

  • “म सधैंभरि तिमीहरूसितै छु”, ८/१५

  • मण्डलीको सकारात्मक मनोभाव जोगाउनुहोस्‌, २/१५

  • मानिसहरूलाई “निद्राबाट ब्यूँझन” मदत गर्नुहोस्‌, ३/१५

  • “मैले कसको भय मान्‍नु?” ७/१५

  • यस संसारको अन्त कसरी हुनेछ? ९/१५

  • यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ, ९/१५

  • यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ, ६/१५

  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌, ९/१५

  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर, ६/१५

  • यहोवाको लागि तनमनको बलिदान चढाउनुहोस्‌, १/१५

  • यहोवाको सेवालाई किन पहिलो स्थान दिनुपर्छ? ६/१५

  • यहोवाले तपाईंलाई साँचो स्वतन्त्रतातर्फ डोऱ्‍याऊन्‌, ७/१५

  • यहोवाले दिनुहुने क्षमाले तपाईंको लागि कस्तो अर्थ राख्छ? ११/१५

  • यहोवाले हामीलाई उद्धारको लागि सुरक्षित राख्नुहुन्छ, ४/१५

  • येशूले नम्रताको नमुना बसाल्नुभयो, ११/१५

  • वर्तमान समयका कठिनाइहरूको साहसी भई सामना गर्नुहोस्‌, १०/१५

  • वैवाहिक सम्बन्ध बलियो बनाउन सक्दो गर्नुहोस्‌, ५/१५

  • ‘सत्यको ढाँचाबाट’ सिक्नुहोस्‌, १/१५

  • “समय र ऋतुहरू”-का परमेश्‍वर यहोवामा भरोसा राख्नुहोस्‌, ५/१५

  • सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउने शाही पुजारीको दल, १/१५

  • साँचो उपासनामा एकताबद्ध “प्रवासीहरू”, १२/१५

  • साँचो ख्रीष्टियनहरू परमेश्‍वरको वचनलाई आदर गर्छन्‌, १/१५

  • साँचो सफलता हासिल गर्नुहोस्‌, १२/१५

  • सारा हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌, ४/१५

  • स्वतन्त्रता दिनुहुने परमेश्‍वरको सेवा गर्नुहोस्‌, ७/१५

  • हजार वर्ष र त्यसपछि पनि शान्ति! ९/१५

ख्रीष्टियन जीवन र गुण

  • अध्ययन गर्ने समयलाई रमाइलो र प्रभावकारी बनाउने, १/१५

  • अविवाहित रहने वरदान, ११/१५

  • अश्‍लील सामग्री हेर्ने बानीले बहिष्कार? ३/१५

  • असल साथी कसरी छान्‍न सक्छौं? ७/१

  • आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌, १०/१

  • इमानदार ख्रीष्टियन र जिम्मेवार नागरिक, १०/१

  • छोराछोरीले तपाईंको धर्मप्रति शङ्‌का व्यक्‍त गरेमा, ७/१

  • जोडीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌, १/१

  • तपाईं कसरी सल्लाह दिनुहुन्छ? ३/१५

  • “निपुण” निर्देशन खोज्नुहोस्‌, ६/१५

  • पति-पत्नी दुवै मिलेर परमेश्‍वरको स्तरको मोल गर्नुहोस्‌, ४/१

  • परिवार कसरी आनन्दित हुन सक्छ? ७/१

  • ‘फरिसीहरूको खमिरदेखि होसियार,’ ५/१५

  • बाइबलको शिक्षाले समाजमा पार्ने प्रभाव, १०/१

  • बुबाहरू आफ्नो छोरासित घनिष्ठ भइरहन सक्छन्‌, ४/१

  • वैवाहिक वफादारीको कबुलियतनामा, १२/१५

जीवनी

  • “तपाईंको दाहिने बाहुलीमा सदासर्वदाको निम्ति सुख छ” (लोइस डिडुर), ३/१५

  • पवित्र सेवाबाट हामीले सिकेको “त्यो रहस्य” (ओलिभियर रान्ड्रियामोरा), ६/१५

  • म पाका व्यक्‍तिहरूसित नजिकिएँ (एल्भा जर्डे), ५/१५

  • मित्रता ६० वर्ष पुरानो (लोवेल टर्नर, विलियम कास्टेन, रिचर्ड केल्सी र रामोट टेमपल्टन), १०/१५

  • यहोवाले मलाई उहाँको इच्छाअनुसार गर्न सिकाउनुभयो (म्याक्स लोइड), ७/१५

  • यहोवाले मेरो आँखा खोलिदिनुभयो (पात्रीस ओयेका), १०/१

  • यिप्तहकी छोरीजस्तै (जोआना सोन्स), ४/१

  • सत्तरी वर्षसम्म एउटा यहूदीको लुगा समात्दै (लियोनार्ड स्मिथ), ४/१५

बाइबल

  • अन्धविश्‍वासी प्रयोग, १२/१५

  • उत्कृष्ट, १०/१

  • जीवनलाई नयाँ मोड दिन्छ, ४/१, ७/१,

यहोवा

  • आज्ञा पालन गर्दा हाम्रो फाइदा, ७/१

  • किन अब्राहामलाई तिनको छोरा बलि चढाउन अह्राउनुभयो? ७/१

  • परमेश्‍वरको नजिक हुनुहोस्‌, १/१, ७/१, १०/१

यहोवाका साक्षीहरू

  • अध्ययन संस्करण (प्रहरीधरहरा), १/१५

  • आफैलाई इक्वेडरमा अर्पण गरे, ७/१५

  • आफैलाई ब्राजिलमा अर्पण गरे, १०/१५

  • ईश्‍वरतान्त्रिक स्कूलहरू, ९/१५

  • कल्पोर्टर, ५/१५

  • दयाले पगाल्छ तिक्‍ततालाई, ६/१५

  • प्रशस्तताबाट खाँचो टऱ्‍यो (अनुदान), ११/१५

  • “फोटो खिचिदिनुहुन्छ कि?” (मेक्सिको), ३/१५

  • ‘बालकहरूको मुखबाट’ (रूस, अस्ट्रेलिया), १०/१५

  • ‘म कसरी प्रचार गर्न सक्छु?’ (पक्षाघाती), १/१५

  • “मेरो सपना साकार भएको छ” (अग्रगामी सेवा), ७/१५

  • ‘यसले मतर्फ ध्यान खिच्यो’ (प्रभात घुम्ती), २/१५

  • ‘त्यो जस्तो राम्रो समाचार’ (क्यानाडा रेडियो), ११/१५

  • वार्षिक सभा, ८/१५

  • विगतका बहुमूल्य रत्नहरूको संरक्षण गर्ने, १/१५

  • सरल संस्करण (प्रहरीधरहरा), १२/१५

  • साहसी भई परमेश्‍वरको वचन घोषणा गरे! २/१५

  • सुरु-सुरुका परिभ्रमण निरीक्षकहरू, ८/१५

येशू ख्रीष्ट

  • येशूको दायाँ-बायाँ टाँगिएका व्यक्‍तिहरूको अपराध, ४/१५

विविध

  • अब्राहाम, ७/१

  • “असम्भव!” यसको अर्थ के हो? १०/१

  • आठ जना राजाको रहस्य खोलिन्छ, ६/१५

  • आयस्रोत पहिलेभन्दा कम हुँदा, १०/१

  • औकातअनुसार जिउने, १/१

  • ईर्ष्या, २/१५

  • एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति सातौं विश्‍वशक्‍तिको रूपमा कहिले देखापऱ्‍यो? ६/१५

  • कसले भविष्यवाणीको अर्थ खुलाउन सक्छ? ४/१

  • गरिबीको अन्त, १/१

  • जमाएर राखिएको निषेचित अण्डा, १२/१५

  • तन्त्रमन्त्र, १०/१

  • “तिमीहरूको कामको प्रतिफल” (आसा), ८/१५

  • नातान—शुद्ध उपासनाको वफादार समर्थक, २/१५

  • परमेश्‍वरको राज्य के हो? १/१

  • परमेश्‍वरबाट सान्त्वना पाए (एलिया), १/१

  • प्राकृतिक प्रकोप—भगवान्‌ले दिने सजाय? ४/१

  • फेरि भरोसा गर्न थाल्नुहोस्‌ (अवैध यौनसम्बन्धपछि), १०/१

  • भक्‍तहरूको मृत्यु “अनमोल,” ५/१५

  • भविष्य सुखमय बनाउन सक्नुहुन्छ, १०/१

  • यौनप्रति बाइबलको दृष्टिकोण, ४/१

  • वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयार? १/१

  • सन्‌ २०१२ मा पृथ्वी नाश होला? ४/१

  • संसारको अन्त, ७/१

  • संसारको शासक को हो? १/१

  • साँचो धर्म चिन्‍ने, ४/१