प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०१३

यस अङ्कले यहोवाका सेवकहरूको रूपमा हामीले पाएको विशेष आध्यात्मिक सम्पदाबारे छलफल गर्छ। साथै हामी कसरी यहोवाको सुरक्षाको छत्रछायामा रहिरहन सक्छौं, त्यो पनि थाह पाउनुहोस्।

यो हाम्रो आध्यात्मिक सम्पदा हो

यहोवाले मानिसजातिका लागि र आफ्ना जनहरूको लागि के गर्नुभएको छ, त्यसबारे पढेर हाम्रो आध्यात्मिक सम्पदप्रतिको कदर बढाउनुहोस्।

के तपाईं आध्यात्मिक सम्पदाको मोल गर्नुहुन्छ?

हाम्रो आध्यात्मिक सत्यबारे थाह पाउँदा र यसको कदर गर्दा आफ्नो निष्ठा कायम राख्न तपाईं अझ कटिबद्ध हुन सक्नुहुन्छ।

सम्राट्को गारतले साक्षी पाउँछ

पावलले हरेक अवस्थामा साक्षी दिए। तिनको उदाहरणले तपाईंलाई पनि त्यसै गर्न कसरी मदत गर्छ, केलाउनुहोस्।

सुरक्षा पाइने यहोवाको खोल्चामा बसिरहनुहोस्

सुरक्षा पाइने खोल्चा के हो र यहोवाका उपासकहरूले त्यहाँ कसरी सुरक्षा पाउन सक्छन्‌?

हृदयको आशय जाँच्नुहोस्

कहिलेकाहीं हाम्रो हृदयले गलत कामलाई पनि ठीकै ठहराउन खोज्छ। हाम्रो हृदयमा वास्तवमा के छ भनेर थाह पाउन कुन कुराले मदत गर्न सक्छ?

महिमा पाउनदेखि तपाईंलाई कुनै कुराले नरोकोस्

तपाईंले परमेश्वरबाट कसरी महिमा पाउन सक्नुहुन्छ? उक्त महिमा पाउनदेखि तपाईंलाई कुन कुराले रोक्न सक्छ?

तिनी कैयाफाकी आफन्त थिइन्‌

मिरियमको अस्थिबाकस फेला पर्नुले बाइबलले बताएका व्यक्तिहरू वास्तविक हुन्‌ भनेर प्रमाणित हुन्छ।

हाम्रो अभिलेखालयबाट

ठीक समयमा आएको “कहिल्यै बिर्सन नसकिने” साधन

नयाँ “सृष्टि नाटक”-ले जर्मनीका साक्षीहरूलाई कसरी दोस्रो विश्वयुद्धको दौडान परीक्षाहरूको सामना गर्न मदत गऱ्यो, थाह पाउनुहोस्।