प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०१३

यस अङ्कले व्यक्तिगत जीवनमा र प्रचारकार्यमा ईश्वरीय बुद्धि झल्काउन कसरी बाइबल अध्ययन गर्ने भनी बताउँछ।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मेक्सिकोमा

प्रचारकार्य विस्तार गर्न कति जना युवाहरूले चुनौतीको सामना गरे, थाह पाउनुहोस्।

बाइबल पढेर पूरापूर लाभ उठाउनुहोस्

बाइबलको अध्ययन गऱ्यौं र सिकेको कुरा लागू गऱ्यौं भने मात्र हामीले लाभ उठाउन सक्छौं। बाइबल पढाइ कसरी अर्थपूर्ण बनाउने भनेर सिक्नुहोस्।

परमेश्वरको वचन प्रयोग गरेर मदत पाउनुहोस् र मदत दिनुहोस्

के तपाईं बाइबललाई अनमोल ठान्नुहुन्छ? दोस्रो तिमोथी ३:१६ अध्ययन गर्दा यहोवाले दिनुभएको यस उपहारप्रति तपाईंको विश्वास बढ्नेछ।

जीवनी

पूर्ण-समय सेवामा आर्कटिक घेरा वरपर बिताएको ५० वर्ष

आइली र आन्निकी माट्टिलाको जीवनी पढ्नुहोस्। तिनीहरूले उत्तरी फिनल्याण्डमा विशेष अग्रगामीको रूपमा सेवा गर्दा यहोवामा भरोसा गर्न सिके।

‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो पक्का गर्नुहोस्’

हामीले परमेश्वरको ब्रह्माण्डीय सङ्गठनको भाग हुने सम्मान पाएका छौं। आज यस सङ्गठनले गरिरहेको कामलाई समर्थन गरेको कसरी देखाउन सक्छौं?

असल काम गर्न कहिल्यै नथाकौं

यहोवाको सङ्गठनसँगसँगै हिंड्न र उहाँको सेवामा जोसिलो भइरहन केले मदत गर्छ?

के तपाईंलाई थाह थियो?

यहोवाको मन्दिर पूर्ण रूपमा नाश हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो। के इ. सं. ७० पछि यरूशलेमको मन्दिर पुनर्निर्माण गरियो?