प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०१३

आफ्नो विश्वासलाई कमजोर हुनदेखि हामी कसरी जोगाउन सक्छौं भनेर हामी यस अङ्कमा छलफल गर्नेछौं। साथै, प्रभुको साँझको भोज कहिले मनाउनुपर्छ र त्यस पर्वले हाम्रो लागि कस्तो अर्थ राख्छ भनेर पनि छलफल गर्नेछौं।

यहोवाले तिनीहरूलाई डाँडाहरूका छायाँमा जोगाउनुभयो

जर्मनीमा नाजी शासनको बेला यहोवाका साक्षीहरूले बाइबल साहित्य कसरी पाउँथे? साक्षीहरूले कस्ता खतराहरू मोले?

“झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल”

पावलले थिस्सलोनिकाको मण्डलीलाई पठाएको पत्रहरूमा कस्तो समय सुहाउँदो चेतावनी पनि थियो? बहकिनदेखि जोगिन हामीलाई केले मदत गर्न सक्छ?

के तपाईं परमेश्वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?

परमेश्वरको राज्यलाई सघाउ पुऱ्याउन हामी आफ्नो समय, पैसा, शक्ति र क्षमता कसरी खर्च गर्न सक्छौं, आउनुहोस् सिकौं।

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्कहरू ध्यान दिएर पढ्नुभयो? कत्तिको सम्झनुभएको छ, आफैलाई जाँच्नुहोस्।

“एउटा स्मरणीय दिन”

ख्रीष्टियनहरूले निस्तार-चाडबारे के थाह पाउनुपर्छ? प्रभुको साँझको भोजले हाम्रो लागि कस्तो अर्थ राख्छ?

“मेरो सम्झनामा यो गर्ने गर”

प्रभुको साँझको भोज कहिले मनाउनुपर्छ भनेर हामी कसरी थाह पाउँछौं? रोटी र दाखमद्यले केलाई सङ्केत गर्छ?

आफ्नो जीवनसाथी गुमाउनुपर्दा

आफ्नो जीवनसाथीको मृत्युको चोट अपूरणीय र क्रूर हुन्छ। बाइबलमा दिइएको पुनर्जीवनको आशाले कसरी सान्त्वना दिन्छ, पढ्नुहोस्।

प्रहरीधरहरा २०१३ को विषयसूची

लेखहरू विषयअनुसार दिइएका छन्‌, २०१३ मा प्रकाशित प्रहरीधरहरा