प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०१४

यस अङ्कमा भजन अध्याय ४५ मा व्याख्या गरिएको रोचक घटनाहरूबारे छलफल गरिएको छ। हाम्रा प्रबन्धक, रक्षक र सबैभन्दा असल मित्र यहोवाप्रति कसरी कृतज्ञ हुन सक्छौं, त्यसबारे पनि छलफल गरिएको छ।

महिमित राजा ख्रीष्टको जयजयकार गर्नुहोस्!

भजन अध्याय ४५ मा वर्णन गरिएको रोमाञ्चक घटनाहरूले आज हाम्रो लागि कस्तो अर्थ राख्छ?

थुमाको विवाहमा रमाउनुहोस्!

दुलही को हुन्‌? ख्रीष्टले दुलहीलाई विवाहको लागि कसरी तयार पार्दै हुनुहुन्छ? विवाहमा को पनि सँगसँगै रमाउनेछन्‌?

विश्वास देखाएकीले सारपतकी विधवाले इनाम पाइन्‌

विधवाको छोराको पुनर्जीवन उनको विश्वास बलियो बनाएको घटनाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण थियो। उनीबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

यहोवा—हाम्रा प्रबन्धक र रक्षक

स्वर्गमा बस्नुहुने बुबाप्रति कृतज्ञ हुनुहोस्। महान्‌ प्रबन्धक र रक्षक यहोवासित कसरी नजिक हुन सक्छौं, सिक्नुहोस्।

यहोवा—हाम्रो सबैभन्दा असल मित्र

यहोवाका घनिष्ठ मित्र अब्राहाम र गिदोनबारे पढ्नुहोस्। यहोवाको मित्र बन्न हामीले कस्ता आवश्यकताहरू पूरा गर्नै पर्छ?

पाठकहरूको प्रश्न

प्रथम शताब्दीका यहूदीहरूले कुन आधारमा मसीह आउने “आशा गरिरहेका थिए?”

‘यहोवाको शोभा हेर्नुहोस्’

पुरातन इस्राएलका राजा दाऊद साँचो उपासनाको लागि यहोवाले मिलाउनुभएको प्रबन्धप्रति कृतज्ञ थिए। आज हामी कसरी साँचो उपासनामा रमाउन सक्छौं?

हाम्रो अभिलेखालयबाट

विश्वास बढाउने १०० वर्ष पुरानो चलचित्र

यो वर्ष “सृष्टिसम्बन्धी फोटो-नाटक” पहिलो पटक देखाइएको १०० वर्ष पुग्यो। बाइबल परमेश्वरको वचन हो भन्ने कुरामा मानिसहरूको विश्वास बलियो बनाउन यो चलचित्र तयार पारिएको थियो।